Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा 

Advertisement
Advertisement

पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा 

कमला केसि/विशाल आवाज:सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले यहि २०२३ सेप्टेम्बर १० तारिक आइतवारका दिन सउल स्थित नेपाल थाइ रेष्टुरेण्टमा चौथो वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभामा समाजले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छ ।

विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै २००८ मा स्थापना भएर लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै पर्वते र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । कोरिया भित्र होस वा नेपालमा परेका विभिन्न खालका समस्या हरुमा जुद्नको लागी सदैव हातेमालो गर्दै आएको छ।

सम्पुर्ण जानकारी अब बिशाल आवाजमा

 

समाज यस अवस्थासम्म वनाउन अनवरत रुपमा लाग्नुहुने अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्व सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, सम्पुर्ण पवते दाजुभाई तथा दिदीबहिनीहरु, बुद्धिजीवीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हरसम्भव सूचना दिइएको र कारणवश प्राप्त नभए यहि सूचनालाई आधार मानेर उपस्थित जनाई कार्यक्रम सभ्य र भव्यरुपमा सफल पारिदिनु हुन आयोजकले  हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×