Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने 

स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
स्याङ्जा परिवारले २०२३ छुसकमा आँधीखोला सांगीतिक सौगात-६ आयोजना गर्ने    विशाल आवाज संवाददाता, कोरिया:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो । पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।  आधुनिक/पप, लोक तथा दोहोरी, नृत्य र हाँस्य विधाका सबै कलाकारहरु ल्याउने संस्थागत निर्णय भएको ...
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य 

सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राष्ट्रिय खबर
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य  मेघनाथ पौडेल, सउल कोरिया ।सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।  सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।  सोनसिक क...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन, व्यापार, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा "नीरफूल" सउल सो प्रदर्शन गर्ने    विशाल श्रेष्ठ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले "दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ" ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र "नीरफूल" प्रदर्शन गर्ने भएको छ।  भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वा...
आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार), हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरा माताले सबैको रक्षा गरुन् !!!

आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार), हेर्नुस् यस्तो छ तपाइको राशिफल, पाथिभरा माताले सबैको रक्षा गरुन् !!!

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ...
जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने

जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा हाम्रो एकता,हरेक दु:ख-सुखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर कोरियामा रहेका गोरखा बासि हरु मिलेर स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले २०२३ जुलाई २२/२३ मा बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको नेपाली हरुको बुद्धको मूर्ति  भएको आसपासका स्थान 용인 सहरको 로드 47 펜센,용인 मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ७०००० वन र पुरुष हरुको हकमा ९०००० वन शुल्क 고르카 패밀리 코리아 को IBK BANK को खाता नम्बर 215105686040...
आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू नेतृत्वमा आएको:आरती ह्योल्मो महिला उपाध्यक्ष उम्मेद्वार

आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू नेतृत्वमा आएको:आरती ह्योल्मो महिला उपाध्यक्ष उम्मेद्वार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ 29/30 तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट कास्की परिवार दक्षिण कोरियाकी अध्यक्ष आरती ह्योल्मोले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ।  ADVERTISEMENT|SIMRIK सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका आरती अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।  विदेशमा ...
आजको राशिफल : २०८० जेठ ३० गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ ३० गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
आजको राशिफल : २०८० जेठ ३० गते (मंगलवार)  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । व्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ, तर वैदेशिक कार्यहरू अघि बढ्नेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आफन्तसँग भेटघाट पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज बेला बेलामा मनमा अशान्ति तथ...
दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन  विशाल श्रेष्ठ/दक्षिण कोरिया:भद्रपुर झापा घर भइ लगभग एक वर्ष अगाडि दक्षिण कोरिया प्रस्थान गरेका आनन राइको सुतेको ठाउमा सुतेको सुतेइ अवस्थामा दुखद निधन भएको छ‌। सन् १९९५ मा जन्मिएका (२८ बर्षिय) राइ बिगत १ वर्ष देखि कोरियाको 충청남도 홍성군 서부면 홍남서로 375 번길 119 용샘농장 मा बङ्गुर फार्ममा कार्यरत थिए राति सुत्दा सकुशल सुतेतापनि बिहान उठ्दा दुखद निधन भएको हो। घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया , झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। आनन राइको ९ महिनाको सानो बच्चा रहेको परिवारले जनाएको छ। झापाली समाज दक्षिण कोरियाले निज व्यक्तिको सानो बच्चाको लागि केहि सहयोग गर्ने हेतुले चाडैनै अभियान चलाउने अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय यस्तो घटना हरु सुन्न बन्द भैसकेको थियो तर आजकल फेरि दिनकै दुखद ख...
छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
  छुसकमा "न्यू भिजन सांगितिक सौगात भाग २" हुने न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ "न्यू भिजन सांगितिक सौगात भाग २" आयोजना गर्ने भएको छ । गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्य...
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, शिक्षा, समाचार
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी   विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्। विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...