KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र "जय हो" प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले सउलमै पहिलो पटक उच्च गुणस्तरको सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा सेप्टेम्बर 10 तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।
भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आएको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सउलमा भने 서울특별시 중구 장충단로 247, (을지로6가) 굿모닝시티 8층 🚇 𝐃𝐨𝐧𝐠𝐝𝐚𝐞𝐦𝐮𝐧 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐏𝐚𝐫𝐤 𝐒𝐭𝐚𝐭𝐢𝐨𝐧 (동대문 역사문화공원역) 𝐄𝐱𝐢𝐭 : 13 & 14 मा सेप्टेम्बर ३ तारिख आइतबारका दिन सुविधा सम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै सउलमा पहिलो पटक कोरियन फिल्म काउन्सिल को अप्रुभल लिएरै नेपाली चलचित्र प्रदर्शन गर्न लागेको KTM 2 SEOUL ...
११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३११ भाद्र २०८०, सोमबार १३:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा हाल सम्म कै ठुलो धनराशी पुरस्कार भएको फुटसल प्रतियोगिता हुदै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको Fair team ले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक जय राइले जानकारी दिनुभयो।
ADVERTISEMENT|BISHALAAWAJ
प्रतियोगिताका व्...
११ भाद्र २०८०, सोमबार १०:१३११ भाद्र २०८०, सोमबार १०:१३११ भाद्र २०८०, सोमबार १०:१३ by विशाल श्रेष्ठNo Comments
E-7-4 को नयाँ अंक प्रणाली निर्धारण २०० अङ्क भन्दा धेरै पोइन्ट हुनेले अप्लाइ गर्न मिल्ने, कुनकुन मा कति कति पोइन्ट त? नेपालीमा
लामो समयसम्म कोरियामा बस्न सकिने भिसा भनेर चिनिएको E-7-4 को नयाँ अंक प्रणाली निर्धारण भएको छ ।
अनिवार्य तिन अनिवार्य सर्त हरु
१)पछिल्लो १० वर्ष भित्र (e-9,e-10,H-2) भिसा अन्तर्गत ४ वर्ष कोरियामा काम गरेको हुनुपर्ने
२)हालको कम्पनीबाट २ बर्ष वा सो भन्दा माथिको Labour Contract मा Basic बार्षिक तलब 2 करोड 60 लाखवन माथि हुनुपर्ने ।(Agricultural/Livestock र बन्दरगाहमा कार्यरतको केसमा 2 करोड 50 लाख वनमात्रै)
३.A)पछिल्लो 2बर्षको Average Salary 2 करोड 50 लाख वन वा सो भन्दा माथि ।।Agriculture/Livestock मा 연봉 2400 मान माथि।
३.B)KIIP/TOPIK 2급/단계 वा सो भन्दा माथि हुनुपर्ने
अब e7-4 परिवर्तन गर्न ३०० को पूर्णांक हुनेछ । २०० भन्दा माथि ल्याउनेले सजिलै भिसा प्...
१० भाद्र २०८०, आईतवार १२:०८१० भाद्र २०८०, आईतवार १२:०८१० भाद्र २०८०, आईतवार १२:०८ by विशाल श्रेष्ठNo Comments
कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट
कोरियाको राजधानि सौलको सववे ट्रेनहरु सञ्चालन गर्ने सौल मेट्रोले अनलिमिटेड सववे पास लागु गर्ने भएको छ । यो लागु भएपछी यात्रुले १ दिन वा तिन दिनका लागी सो पास निश्चित रकम तिरेर खरिद गर्न सक्नेछन् । र एक दिनको पास लिएकाले दिनभरी सववे मा यात्रा गर्दा अन्य शुल्क तिर्नुपर्दैन भने ३ दिनको पास लिएकाले तिन दिनसम्म जतिपटक यात्रा गरेपनि छुट्टै शुल्क लाग्दैन । खासगरी छोटो अवधिका लागी कोरिया आउने पर्यटकलाइ लक्षित गरि लागु गर्न यो पास कोरियन तथा विदेशी सबै नागरिकले किन्न पाउनेछन् । हाललाइ एक दिनको पासको ५,६०० वन र तिन दिने पासको ११,८०० वन प्रस्ताव गरिएको छ तर यो शुल्क सम्बन्धि अन्तिम निर्णय भने भैनसकेको जनाइएको छ । सौल मेट्रोले १,२,६,७,८ र ९ नम्बर सञ्चालन गर्ने गर्दछ । सौल मेट्रोले यो पास लागु गरी बार्षिक तिन लाख असी हजारवटा पास बिक्री गर्ने लक्ष्य राखेको छ !
...
१० भाद्र २०८०, आईतवार ०८:१४१० भाद्र २०८०, आईतवार ०८:१४१० भाद्र २०८०, आईतवार ०८:१४ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २८ मा हुने "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न भएको छ ।
बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
सउल दोङ्...
१० भाद्र २०८०, आईतवार ०६:००१० भाद्र २०८०, आईतवार ०६:००१० भाद्र २०८०, आईतवार ०६:०० by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने
सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार ...
९ भाद्र २०८०, शनिबार ०९:४९९ भाद्र २०८०, शनिबार ०९:४९९ भाद्र २०८०, शनिबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया
दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ ।
कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ ।
यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अव...
८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी
कोरियन सरकारले आगामी अकटोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म छुसकको विदा तथा अक्टोबर ३ मा कोरियाको राष्ट्रिय स्थापना दिवस अर्थात् खेछनजलकोबिदा रहेकाले बिचमा बाँकी १ दिनलाइ पनि बिशेष विदा निर्धारण गरि लगातार ६ दिने विदा दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
कोरियाको सत्तारुढ पिपुल्स पावर पार्टीले गरेको यो प्रस्तावमा विपक्षी दलसंगको छलफलपछी बिदाको टुंगो लाग्नेछ । त्यसपछी राष्ट्रपतीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेपछी मात्रै पारित हुने छ ।
गोविन्द वानिया/कोरिया अपडेट/ कोरियन निउज एजेन्सी योन्हापवाट
https://www.tiktok.com/@koreaupdate.np/video/7271191943047105794...
७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा
कमला केसि/विशाल आवाज:सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले यहि २०२३ सेप्टेम्बर १० तारिक आइतवारका दिन सउल स्थित नेपाल थाइ रेष्टुरेण्टमा चौथो वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभामा समाजले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छ ।
विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै २००८ मा स्थापना भएर लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै पर्वते र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । कोरिया भित्र होस वा नेपालमा परेका विभिन्न खालका समस्या हरुमा जुद्नको लागी सदैव हातेमालो गर्दै आएको छ।
सम्पुर्ण जानकारी अब बिशाल आवाजमा
समाज यस अवस्...
७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३ by विशाल श्रेष्ठNo Comments
E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने !
गोविन्द वानिया/कोरिया अपडेट:E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! अब यो भिसा आवेदन गर्न, पछिल्लो १० बर्ष भित्रमा e9 E-10 वा H2 भिसामा ४ बर्ष भन्दा बढी बसेको अनुभव हुनुपर्ने छ !
त्यस्तै पछिल्लो २ बर्षमा हरेक बर्षको बार्षिक आम्दानी २६०० मान वन अर्थात २ करोड ६० लाख वन वा सो भन्दा माथि अनिवार्य हुनुपर्नेछ ।
पछिल्लो २ बर्षको औसत आम्दानी २ करोड ५० लाख भन्दा माथि हुनुपर्ने छ भने अब E-74 आवेदन गर्न KIIP वा टपिकमध्य कुनैमा २ लेभल भन्दा माथी पास गरेको वा लेभल टेस्टमा ४१ अंक भन्दा बढी प्राप्त गरेको हुनुपर्ने छ । यसअघि कोरियन भाषाको दक्षता नभएपनि आवेदन गर्न सकिन्थ्यो ।
यसका अतिरिक्त केन्द्र वा स्थानिय सरकारबाट प्राप्त हुने छुछन्स, एउटै कम्...