Advertisement
Advertisement

सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

Advertisement
Advertisement

सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।

नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने

सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था‌ लगायत पत्रकार हरुको बाक्लो उपस्थिती रहेको थियो। सेप्टेम्बर २९ तारिख हुने “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” / “MAKAWANPUR MUSICAL SHOW PART-2 WITH LIVE BAND 2023″ मा नेपालको हालको चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 서울시 광진구 능동로 216 서울어린이대공원 숲속의 무대 (Train line Line no 7 chindrens grand park station exit No1/ line no 5 achasan station exit no 4) open concert venue मा हुने “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को प्रवेश शुल्क 30000 won तोकिएको छ। दोङ्देमुन वाट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिक शुक्रबार बागमती प्रदेश अन्तर्गत मकवानपुर कोरिया मन्चले कार्यक्रम गर्ने प्रस्ताव मन्चको महासचिव शुभराज बोम्जनले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। 

सन् २०११ मा स्थापीत मकवानपुर कोरिया मन्चले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपाली हरु लाइ सहयोग गर्दै आइरहेको छ। “मकवानपुर सांगीतिक धमाका भाग-२ २०२३ ” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको मन्चका महासचिव शुभराज बोम्जन बताउनुहुन्छ।

कार्यक्रम 서울어린이대공원 숲속의 무대 ओपन कन्सर्ट भेन्युमा हुने

“MAKAWANPUR MUSICAL SHOW PART-2 WITH LIVE BAND 2023″ मा ख्यातिप्राप्त सुजन चापागाईंको राष्ट्रिय लाइभ ब्याण्ड सहित लोकप्रिय कलाकार प्रिति आले र प्रकाश तामाङ को सोलो प्रस्तुति रहने बताउदै कार्यक्रम बाहिर ओपन भेन्युमा नै गर्ने आयोजकले जनाएको छ। 서울어린이대공원 숲속의 무대 open concert venue मा नै कार्यक्रम गर्ने भएको ले कार्यक्रममा विभिन्न कामको सिलसिलामा दक्षिण कोरियामा वसोवास गर्दै आइरहनुभएको सम्पुर्ण नेपाली भाषि हरुमा उपस्थिति भएर भब्य मनोरञ्जन लिनुहुन आयोजकले Bishalaawaj.com मार्फत् अनुरोध गरेको छ।

थप जानकारीका लागि:

01028027303 सुर्य रुम्बा

01090053786 शुभराज भोम्जन

01079422033 सुरेश थिङ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×