Advertisement
Advertisement

Day: १० भाद्र २०८०, आईतवार १२:०८

कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट

कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश, समाचार
कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट कोरियाको राजधानि सौलको सववे ट्रेनहरु सञ्चालन गर्ने सौल मेट्रोले अनलिमिटेड सववे पास लागु गर्ने भएको छ । यो लागु भएपछी यात्रुले १ दिन वा तिन दिनका लागी सो पास निश्चित रकम तिरेर खरिद गर्न सक्नेछन् । र एक दिनको पास लिएकाले दिनभरी सववे मा यात्रा गर्दा अन्य शुल्क तिर्नुपर्दैन भने ३ दिनको पास लिएकाले तिन दिनसम्म जतिपटक यात्रा गरेपनि छुट्टै शुल्क लाग्दैन । खासगरी छोटो अवधिका लागी कोरिया आउने पर्यटकलाइ लक्षित गरि लागु गर्न यो पास कोरियन तथा विदेशी सबै नागरिकले किन्न पाउनेछन् । हाललाइ एक दिनको पासको ५,६०० वन र तिन दिने पासको ११,८०० वन प्रस्ताव गरिएको छ तर यो शुल्क सम्बन्धि अन्तिम निर्णय भने भैनसकेको जनाइएको छ । सौल मेट्रोले १,२,६,७,८ र ९ नम्बर सञ्चालन गर्ने गर्दछ । सौल मेट्रोले यो पास लागु गरी बार्षिक तिन लाख असी हजारवटा पास बिक्री गर्ने लक्ष्य राखेको छ ! ...
सेप्टेम्बर २८ मा हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने 

सेप्टेम्बर २८ मा हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
सेप्टेम्बर २८ मा हुने "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न भएको छ ‌। बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने  सउल दोङ्...
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था‌ लगायत पत्रकार ...
आजको राशिफल : २०८० भाद्र १० गते (आइतवार)

आजको राशिफल : २०८० भाद्र १० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोलीव्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भेटघाटमा अलमलिनुपर्ला। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पा...