Advertisement
Advertisement

सेप्टेम्बर २८ मा हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने 

Advertisement
Advertisement

सेप्टेम्बर २८ मा हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न भएको छ ‌।

बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने 

सउल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो। सेप्टेम्बर २८ तारिख १२ बजे वाट राति ९ बजे सम्म हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३”मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु लोकप्रिय गायक बद्री पंगेनी, प्रताप दास,चक्र बम लगायत काउली बुढि, एन्जिला रेग्मी चर्चित डान्सर तेरिया मगर र साथमा गोविन्द बानियाँ ले सन्चालन गर्ने कार्यक्रममा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 100주년 기념관 서울시 종로구 대학로 3 길 29 ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सक्ने (दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था गरिएको) हलमा आयोजना हुने “काक्रेबिहार सांगीतिक साँझ २०२३” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ।

यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। 

सन् २०१३ मा स्थापीत सुर्खेत समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि २०१८ र २०२० मा सानो डान्स पार्टी गरेको तर यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “काक्रेबिहार सांगीतिक साँझ २०२३” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले बताएकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co je to maximum win a limity v online casino CZ?

Co je to maximum win a limity v online casino CZ?Ahoj, jmenuji se Jan Novák a jsem odborníkem v oblasti online hazardních her. Dne...

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?Jmenuji se Jan Novák a jako odborník na online bezp...

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×