Advertisement
Advertisement

कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट

Advertisement
Advertisement

कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट

कोरियाको राजधानि सौलको सववे ट्रेनहरु सञ्चालन गर्ने सौल मेट्रोले अनलिमिटेड सववे पास लागु गर्ने भएको छ । यो लागु भएपछी यात्रुले १ दिन वा तिन दिनका लागी सो पास निश्चित रकम तिरेर खरिद गर्न सक्नेछन् । र एक दिनको पास लिएकाले दिनभरी सववे मा यात्रा गर्दा अन्य शुल्क तिर्नुपर्दैन भने ३ दिनको पास लिएकाले तिन दिनसम्म जतिपटक यात्रा गरेपनि छुट्टै शुल्क लाग्दैन । खासगरी छोटो अवधिका लागी कोरिया आउने पर्यटकलाइ लक्षित गरि लागु गर्न यो पास कोरियन तथा विदेशी सबै नागरिकले किन्न पाउनेछन् । हाललाइ एक दिनको पासको ५,६०० वन र तिन दिने पासको ११,८०० वन प्रस्ताव गरिएको छ तर यो शुल्क सम्बन्धि अन्तिम निर्णय भने भैनसकेको जनाइएको छ । सौल मेट्रोले १,२,६,७,८ र ९ नम्बर सञ्चालन गर्ने गर्दछ । सौल मेट्रोले यो पास लागु गरी बार्षिक तिन लाख असी हजारवटा पास बिक्री गर्ने लक्ष्य राखेको छ !

यो पास लागु भएपछी हामीलाइ समेत फाइदा पुग्ने छ । सप्तान्तमा घुम्न निस्कँदा १ दिन वा ३ दिनका पास लिएर जत्तिपनी यात्रा गर्न सकिनेछ ।

गोविन्द बानियाँ/कोरिया अपडेट टिकटक

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×