Advertisement
Advertisement

KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 – 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र “जय हो” प्रदर्शन हुने

Advertisement
Advertisement

KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 – 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र “जय हो” प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले सउलमै पहिलो पटक उच्च गुणस्तरको सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 – 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा सेप्टेम्बर 10 तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ। 

 भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आएको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सउलमा भने 서울특별시 중구 장충단로 247, (을지로6가) 굿모닝시티 8층 🚇 𝐃𝐨𝐧𝐠𝐝𝐚𝐞𝐦𝐮𝐧 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐏𝐚𝐫𝐤 𝐒𝐭𝐚𝐭𝐢𝐨𝐧 (동대문 역사문화공원역) 𝐄𝐱𝐢𝐭 : 13 & 14 मा सेप्टेम्बर ३ तारिख आइतबारका दिन सुविधा सम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै सउलमा पहिलो पटक कोरियन फिल्म काउन्सिल को अप्रुभल लिएरै नेपाली चलचित्र प्रदर्शन गर्न लागेको KTM 2 SEOUL का प्रोपाइटर युविन श्रेष्ठ बताउँछन्। 

ADVERTISEMENT HERE

केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको फिल्म हेर्न सिट सिमित भएकाले जतिसक्दो चाँडो सिट रिजर्भ गर्न💵 𝐄𝐚𝐫𝐥𝐲 𝐁𝐢𝐫𝐝 / 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐢𝐜𝐤𝐞𝐭 : 25,000 KRWhttps://form.jotform.com/ktm2seoul/JAY-HO-movie-ticket मा बुकिङ गर्न सकिने र 💵 𝐃𝐨𝐨𝐫 𝐓𝐢𝐜𝐤𝐞𝐭 भने 30,000 KRW रहेको KTM2SEOUL ले बताएको छ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ भने चलचित्रको ट्रेलर मा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीमा केन्द्रित छ रहि उनीहरुको प्रेममा आउने उतार-चढाव र रोकावटलाई देखाइएको छ यसरि हेर्दा अभिनेता सलोन वस्नेत यस चलचित्रमा भने पुरा मुख्य भुमिकामा देखिने भएको छ।

 नेपाली चलचित्र दक्षिण कोरियामा नेपाली रेष्टुरेन्ट, कम्युनिटि हलमा मात्र सिमित नभएर उच्च गुणस्तरको हलमा पनि चलाउन पर्छ र चलाउन सक्नु पर्दछ बरु महङ्गो परोस् नेपाली चलचित्रको स्वाद 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै देखाएर चखाउन तत्पर रहेको बताउदै KTM2SEOUL ले नेपाली चलचित्र प्रेमि लगायत दक्षिण कोरिया रहनुहुने नेपाली भाषि सम्पुर्णमा साच्चिकै को नेपाली चलचित्र लाइ माया गरेर हेर्न कम्तिमा पनि यसपटक 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 सम्मै आएर चलचित्र हेरेर मनोरञ्जन लिनुहुन अनुरोध समेत गरेको छ।

जानकारिको लागि:

► मिति : September 10 , 2023 (Sunday)

► समय : 12:50 ( Door Open ) / Movie Start : 13:00 ( Exactly )

► ठेगाना : 서울특별시 중구 장충단로 247, (을지로6가) 굿모닝시티 8층            

🚇 𝐃𝐨𝐧𝐠𝐝𝐚𝐞𝐦𝐮𝐧 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐏𝐚𝐫𝐤 𝐒𝐭𝐚𝐭𝐢𝐨𝐧 (동대문 역사문화공원역) 𝐄𝐱𝐢𝐭 : 13 & 14

✶ 𝗡𝗮𝘃𝗲𝗿 𝗺𝗮𝗽:

https://naver.me/5bu8BFEA

✶ 𝗚𝗼𝗼𝗴𝗹𝗲 𝗺𝗮𝗽:

https://maps.app.goo.gl/LhvPhf82VrVJtXsTA?g_st=ic

♠ थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

☎️ 010-2108-7582 , 010-4564-576

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनराग...
मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हु...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया...
मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आय...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×