छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने
छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख बेलुकी ८ बजे बाट GUMCHEON PAJU मै पहिलो पटक "LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY" हुने भएको छ ।
B8 EVENT MANAGEMENT र SEVRO CLOTHING BRAND को आयोजना मा GUMCHEON PAJU मै पहिलो पटक 경기도 파주시 번영로 20 INO 프라자 (인오프라자)지하 1 층 RD PARTY ROOM मा आयोजना हुने LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY को टिकट शुल्क २०००० वन तोकिएको छ। DJ RX सहित THE ENNOJ,GM JOON,MYDEV लगायतका artist हरुको बेजोड प्रस्तुती रहने नेपाल नाच्छ डान्स पार्टीमा प्रवेश शुल्क २०००० वन तिरेपछि १ क्यान बियर फ्रिमा पाइने छ।
दक्षिण कोरियाको बिभिन्न स्थान हरुमा कार्यक्रम हरु लगातार भइरहेतापनि GUMCHEON PAJU को साइट तिर भने कसैले कार्यक्रम नगरे...


