Advertisement
Advertisement

छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने

Advertisement
Advertisement

छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख बेलुकी ८ बजे बाट GUMCHEON PAJU मै पहिलो पटक “LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY”  हुने भएको छ ।

B8 EVENT MANAGEMENT र SEVRO CLOTHING BRAND को आयोजना मा GUMCHEON PAJU मै पहिलो पटक 경기도 파주시 번영로 20 INO 프라자 (인오프라자)지하 1 층 RD PARTY ROOM मा आयोजना हुने LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY को टिकट शुल्क २०००० वन तोकिएको छ। DJ RX सहित THE ENNOJ,GM JOON,MYDEV लगायतका artist हरुको बेजोड प्रस्तुती रहने नेपाल नाच्छ डान्स पार्टीमा प्रवेश शुल्क २०००० वन तिरेपछि १ क्यान बियर फ्रिमा पाइने छ।

दक्षिण कोरियाको बिभिन्न स्थान हरुमा कार्यक्रम हरु लगातार भइरहेतापनि GUMCHEON PAJU को साइट तिर भने कसैले कार्यक्रम नगरेको कारण पनि यसपालि आयोजकले हिम्मतनै गरेर पहिलो पटक 파주시 वरपर रहेका पार्टि लभर हरुलाइ मनोरञ्जन दिने हिसाबले नेपाल नाच्छ DANCE PARTY गर्न लागेको हुनाले 파주시 लगायत यस्का वरपर रहेका र पायक पर्ने सम्पुर्ण पार्टी लभर हरुलाइ डान्स पार्टीमा उपस्थित भएर कार्यक्रम लाइ सफल पार्नुहुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

 ROYAL FC र GWANTHAN PAJU FC सपोर्टेड रहेको डान्स पार्टीको बारेमा विस्तृत जानकारीको लागि 01072548863/01095189841/01026936511/01066838269 मा सम्पर्क गर्न सक्नुहुने आयोजकले बताएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×