एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-
द.कोरिया -प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए ) निर्वाचनको सरगर्मी निक्कै बढेको छ। केहि दिन यता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट, होस की पत्रकार सम्मेलन अर्थात् कुनै विशेष समारोहका बीच अा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रममा यज्ञमान नायक ले पनि एन.आर.एन.ए को केन्द्रीय सदस्य मा आफ्नो बलियो उम्मेद्धारी दिनु भएको छ।
लामो समयदेखि दक्षिण कोरिया मा रहि,संस्थागत तथा व्यक्तिगतरुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा यज्ञमान नायक ले एन. आर. एन. ए दक्षिण कोरियाको ९ औं महाधवेशन(२३-२५) को लागि केन्द्रिय सदस्य को उम्मेद्धारी घोषणा गरे सँगै उनको यत्र-तत्र सार्वधिक चर्चा चुलिएको छ।
विपिन कुमार गुरुङ प्यानल बाट सदस्य पद मा उम्मेद्धारी ...
११ श्रावण २०८०, बिहीबार ०६:१४११ श्रावण २०८०, बिहीबार ०६:१४११ श्रावण २०८०, बिहीबार ०६:१४ by विशाल श्रेष्ठNo Comments
एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ ।
बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व ...
११ श्रावण २०८०, बिहीबार ०४:०५११ श्रावण २०८०, बिहीबार ०४:०५११ श्रावण २०८०, बिहीबार ०४:०५ by विशाल श्रेष्ठNo Comments
कोरियामा इपिएस कामदार देखि विद्यार्थी हुँदै व्यवसायी सम्मको यात्रा तय गरेका उपाध्यक्ष पदका उम्मेदवार सरोज कुमार खड्का सो पदका लागि एकदमै उपयुक्त र अब्बल उम्मेदवार हुन ।
रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया।।
जब कुनै पनि सामाजिक क्षेत्रमा नेतृत्व गर्न आउने व्यक्तिमा त्यागको भावना हुँदैन र व्यक्तिवादी चिन्तन र स्वार्थमात्र छ भने त्यस्ता व्यक्तिले समाजका हरेक व्यक्तिलाई धोका दिन सक्दछन् । समाजमा नै विचलन ल्याईदिन सक्दछन् । खराब भावनाबाट ग्रसित व्यक्तिहरूको नेतृत्व हानिकारक हुनसक्तछ । आज फेरि एनआरएन कोरियाको नेतृत्वले नयाँ काँचुली फेर्न खोजेको छ ।
स्वार्थरहित, सहयोगी, त्यागी र अब्बल नेतृत्वको बहस यतिखेर चुलिएको छ। असल र कुशल व्यक्तिलाई मात्र ठम्याउन सक्ने हो भने दक्षिण कोरियामा नेपाली समाजको नयाँ आधार तयार हुन सक्दछ । अन्यथा पुरानै नियति भोग्न वाध्य हुनेछ...
१० श्रावण २०८०, बुधबार ११:१९१० श्रावण २०८०, बुधबार ११:१९१० श्रावण २०८०, बुधबार ११:१९ by विशाल श्रेष्ठNo Comments
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्त...
१० श्रावण २०८०, बुधबार ०८:२८१० श्रावण २०८०, बुधबार ०८:२८१० श्रावण २०८०, बुधबार ०८:२८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी का चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ।जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा रहने विचमा २९ तारिख हुने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौ महाधिवेशनमा विशेष अतिथि,जुलाइ ३०मा रास्वपा समर्संथक सग भेटघाट तथा छलफल कार्यक्रम दोङ्देमुनमा ,र यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने तय भएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको छ। यसै गरि हरि ढकाल सगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा rapid action team (RAT)केन्द्रीय संयोजक साजन शर्मा सहित को टिम...
९ श्रावण २०८०, मंगलवार ०९:१५९ श्रावण २०८०, मंगलवार ०९:१५९ श्रावण २०८०, मंगलवार ०९:१५ by विशाल श्रेष्ठNo Comments
एनआरएनए कोरियाको नवौं अधिबेशन हुन ४ दीन बाकि रहदा निर्वाचन प्रक्रिया भने अझै अन्योलमा रहेको निर्वाचन कमिटि संयोजक गंगाराज राइले बताएका छन l
हालको दिपक पुन अध्यक्ष रहेको कार्यसमितिले पंजीकृत सदस्यहरुको नामावली निर्वाचन कमिटीलाई बुझाइ सकेको भएतापनि संस्थाको बिधान बिपरित बिधार्थी तथा कोरिया आएको २ बर्ष नपुगेकाहरुलाई सदस्यता वितरण गरिएको भन्दै उक्त नामावली विरुद्व एनआरएए आइसीसी तथा पररास्ट्र मन्त्रालयमा मुद्वा परेको थियो l
आइसीसीको निर्देशन बमोजिम सुपरिबेक्षक समिति द्वारा पन्जिकृत सदस्यहरुको विवरण पुनः चेकजाँच गरि निर्वाचन कमिटीलाई समयमै बुझाउन नसक्दा निर्वाचन प्रक्रिया थप अन्योलमा परेको संयोजक राइले बताए l
राइ भन्छन ” हामीलाई बर्तमान कार्यसमिति र सुपरिबेक्षक कमिटीले समयमै सहयोग नगरे निर्वाचन गराउन सकिदैन l यति मात्र हैन हामी सिस्टममा पनि दुविधामा छौ l आइसीसी केन्द्रले अ...
९ श्रावण २०८०, मंगलवार ०२:३३९ श्रावण २०८०, मंगलवार ०२:३३९ श्रावण २०८०, मंगलवार ०२:३३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० साउन ०९ गते (मंगलवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको समय त्यति राम्रो देखिँदैन । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समय...
७ श्रावण २०८०, आईतवार ०५:२७७ श्रावण २०८०, आईतवार ०५:२७७ श्रावण २०८०, आईतवार ०५:२७ by विशाल श्रेष्ठNo Comments
कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL का सन्चालक युविन श्रेष्ठले बिपिन गुरुङको प्यानलबाट उम्मेदवारि दर्ता गरे लगत्तै चुनावको गर्मि पनि कोरियाको गर्मि जत्तिकै ह्वात्तै बढेको छ।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ...
७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३ by विशाल श्रेष्ठNo Comments
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
७ श्रावण २०८०, आईतवार ०२:०८७ श्रावण २०८०, आईतवार ०२:०८७ श्रावण २०८०, आईतवार ०२:०८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ...