Advertisement
Advertisement

माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै 

Advertisement
Advertisement

माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै  

विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले ‘माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी’ भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ । 

माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ । 

मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत शुरु गर्ने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन भित्र रिक्त रहेका पद हरुमा पदपूर्ति गर्दै केहि जिम्मेवारि हरुमा हेरफेर समेत गरिने मन्चका अध्यक्ष इश्वर कठायतले बताएका छन् । 

लामो समय देखि सशक्त रुपमा रहेको माओवादी को प्रबास संगठन कोरियामा निकै मजबुद समेत रहेको छ । ५ वटा क्षेत्रीय कमिटि सहित संगठनमा ४५ सदस्यीय केन्द्रिय सदस्य रहेका छन् भने १५ सदस्यीय पदाधिकारी टिम रहेको संगठन बिभाग प्रमुख जीवन खतिवडाले बताए । संगठित र साधारण गरेर हाल ९ सय को हाराहारीमा सदस्यता रहेको समेत खतिवडाले दाबी गरेका छन् । 

पछिल्लो समय ‘गर या मर’ को अबस्थामा रहेको माओवादी पार्टी ले रूपान्तरण अभियान स्वरुप देशब्यापी अभियान चलाएको छ । हिजो आज युद्धकालिन समयको झल्को दिने गरि माओवादी नेता तथा कार्यकर्ता हरु गाउघरमा उपस्थित भएर जनता सग प्रत्यक्ष्य जोडिएका छन् । केन्द्रमा सरकारको नेतृत्व गरेका प्रचण्ड ले दिन प्रतिदिन लोकप्रियता हासिल गर्दै जनमुखी कामहरु गर्ने प्रयास गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×