तमू धीं थेगु शाखाको तेश्रो अधिवेशनबाट मनी गुरुङ नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ
११ जून २०२३, कोरिया
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु सहरको बालाजी रेष्टुरेन्टमा ११ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट मनी गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।
उक्त अधिवेशनबाट अध्यक्षमा मनी गुरुङ, वरिष्ठ उपाध्यक्ष लिला गुरुङ, उपाध्यक्ष समिक्षा गुरुङ, सचिव कृष्ण गुरुङ, सहसचिव मुकेश गुरुङ, कोषाध्यक्ष निमेष गुरुङ, सहकोषाध्यक्ष ज्योती गुरुङ चयन भएका छन् भने सदस्यहरुमा बुद्धि गुरुङ, दिपक गुरुङ, विकास गुरुङ, देव गुरुङ, दिपेन्द्र गुरुङ र राम गुरुङ गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् । सोही अधिवेशनले विभिन्न विभागको संरचना तयार पारेको छ जस अन्तर्गत कार्यसमिति संयोजक ललित गुरुङ, म...
२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९ by विशाल श्रेष्ठNo Comments
आज २०८० साल जेठ २९ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै रोगले दु:ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर...
२६ जेष्ठ २०८०, शुक्रबार २३:५६२६ जेष्ठ २०८०, शुक्रबार २३:५६२६ जेष्ठ २०८०, शुक्रबार २३:५६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २७ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ कुटुम्बको साथ पाइनेछ । । शैक्षिक कार्य अघि बढ्नेछ साथै लगानीले पनि दीर्घकालीन लाभ मिल्ला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूप...
२६ जेष्ठ २०८०, शुक्रबार ०६:१६२६ जेष्ठ २०८०, शुक्रबार ०६:१६२६ जेष्ठ २०८०, शुक्रबार ०६:१६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन
विशाल श्रेष्ठ/दक्षिण कोरिया:भद्रपुर झापा घर भइ लगभग एक वर्ष अगाडि दक्षिण कोरिया प्रस्थान गरेका आनन राइको सुतेको ठाउमा सुतेको सुतेइ अवस्थामा दुखद निधन भएको छ।
सन् १९९५ मा जन्मिएका (२८ बर्षिय) राइ बिगत १ वर्ष देखि कोरियाको 충청남도 홍성군 서부면 홍남서로 375 번길 119 용샘농장 मा बङ्गुर फार्ममा कार्यरत थिए राति सुत्दा सकुशल सुतेतापनि बिहान उठ्दा दुखद निधन भएको हो। घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया , झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। आनन राइको ९ महिनाको सानो बच्चा रहेको परिवारले जनाएको छ। झापाली समाज दक्षिण कोरियाले निज व्यक्तिको सानो बच्चाको लागि केहि सहयोग गर्ने हेतुले चाडैनै अभियान चलाउने अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय यस्तो घटना हरु सुन्न बन्द भैसकेको थियो तर आजकल फेरि दिनकै दुखद ख...
२५ जेष्ठ २०८०, बिहीबार २३:५८२५ जेष्ठ २०८०, बिहीबार २३:५८२५ जेष्ठ २०८०, बिहीबार २३:५८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २६ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । साँझमा शुभ समाचार मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा रुचि रह...
२५ जेष्ठ २०८०, बिहीबार १४:२१२५ जेष्ठ २०८०, बिहीबार १४:२१२५ जेष्ठ २०८०, बिहीबार १४:२१ by विशाल श्रेष्ठNo Comments
अनिता गिरिले पाइन् ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड
आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि गिरिको नयाँ चलचित्र ‘नम्बरि सुन ‘ रिलिजको क्रममै छ।
नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी, सुर्य मगर, कुमार जोशी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे । वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी ...
२५ जेष्ठ २०८०, बिहीबार १०:५१२५ जेष्ठ २०८०, बिहीबार १०:५१२५ जेष्ठ २०८०, बिहीबार १०:५१ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङद्वारा जित हासिल गर्ने दाबी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दि गुरुङ ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्।
ADVERTISEMENT|SIMRIK TRAVEL
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआर...
२४ जेष्ठ २०८०, बुधबार २३:२८२४ जेष्ठ २०८०, बुधबार २३:२८२४ जेष्ठ २०८०, बुधबार २३:२८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २५ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ , तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ । साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्य...
२३ जेष्ठ २०८०, मंगलवार २३:४९२३ जेष्ठ २०८०, मंगलवार २३:४९२३ जेष्ठ २०८०, मंगलवार २३:४९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २४ गते (बुधवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा,...
२३ जेष्ठ २०८०, मंगलवार १३:०२२३ जेष्ठ २०८०, मंगलवार १३:०२२३ जेष्ठ २०८०, मंगलवार १३:०२ by विशाल श्रेष्ठNo Comments
छुसकमा "न्यू भिजन सांगितिक सौगात भाग २" हुने
न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ "न्यू भिजन सांगितिक सौगात भाग २" आयोजना गर्ने भएको छ ।
गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्य...