दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने
२३ अप्रिल २०२३, कोरिया
पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए ।
"कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले चलचित्र "जारी" को प्रदर्शन भव्य हुने समाजका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराईले बताए । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भए...
७ बैशाख २०८०, बिहीबार १२:११७ बैशाख २०८०, बिहीबार १२:११७ बैशाख २०८०, बिहीबार १२:११ by विशाल श्रेष्ठNo Comments
निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्यायाे अस्पताल
जनकपुरधाम । निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् ।
डेराबाट प्रहरीले उद्दार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो ।
निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ ।
स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् ।
शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् । शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज...
७ बैशाख २०८०, बिहीबार १०:२९७ बैशाख २०८०, बिहीबार १०:२९७ बैशाख २०८०, बिहीबार १०:२९ by विशाल श्रेष्ठNo Comments
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री
७ वैशाख, बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हाे।
उहाँले भन्नुभयो, "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको...
४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४ by विशाल श्रेष्ठNo Comments
महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए ।
जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् ।
फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृङ्खला सुरु भ...
२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको किम्हे सहरमा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने!
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा कोरियाको बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ !
नेपालको तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ साथै खयङ्साङ् बुसान आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जनको साथ सहयोग गरौ भन्ने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्रले दक्षिण कोरियाको राजधानी सऊल तथा जेजुदोमा भब्य रुपमा सफल भई दर्शकहरूले अत्यधिक रुचाइएको छ।त्यसै गरि किम्हे बुसानमा पनि उक्त चलचित्र हाऊसफुल हुने बताए ।
साथै तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाले विगत ५ वर्ष देखि किम्हे स्थित नाना आङ धिम (आवास गृह) निरन्तर संचालन गर्दै खेलक...
२० चैत्र २०७९, सोमबार १३:१४२० चैत्र २०७९, सोमबार १३:१४२० चैत्र २०७९, सोमबार १३:१४ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज विधिवत रुपमा दर्ता, विश्वभरका सिन्धुपाल्चोकलाई एकत्रित गरिने
सिन्धुपाल्चोक चौतारा: ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको छ ।बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा समाज दर्ता भएको हो।
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका सन्दर्भमा सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका भनेर जानकारी दिनुभएको थियो। उहाको अनुसार ‘सिन्...
११ चैत्र २०७९, शनिबार ०३:०१११ चैत्र २०७९, शनिबार ०३:०१११ चैत्र २०७९, शनिबार ०३:०१ by विशाल श्रेष्ठNo Comments
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा, सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट
काठमाण्डौ – राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् ।
१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।
यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।
अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदे...
५ चैत्र २०७९, आईतवार १४:२९५ चैत्र २०७९, आईतवार १४:२९५ चैत्र २०७९, आईतवार १४:२९ by विशाल श्रेष्ठNo Comments
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना
कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो ।
चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । "विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र र...
५ चैत्र २०७९, आईतवार १३:३७५ चैत्र २०७९, आईतवार १३:३७५ चैत्र २०७९, आईतवार १३:३७ by विशाल श्रेष्ठNo Comments
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया:
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।
संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख ...
४ चैत्र २०७९, शनिबार १५:०२४ चैत्र २०७९, शनिबार १५:०२४ चैत्र २०७९, शनिबार १५:०२ by विशाल श्रेष्ठNo Comments
JINCHEON SHOW अप्रिल २ आइतबार "छक्का पन्जा-४"
विशाल श्रेष्ठ/दक्षिण कोरिया: KHWANGEWON POOL CLUB ले अप्रिल २ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , JIncheon मा प्रदर्शन गर्ने भएको छ।
दक्षिण कोरिया स्थित JIncheon सहरको 읍내리 652, JIncheon 365804(JINCHEON TERMINAL) MEGA BOX मा दिउसो २:०० बजे गर्ने गरी तय गरिएको चलचित्र प्रदर्शन कार्यक्रमको टिकट लिनको लागि tej Gurung:01082635223, khemraj 01059274299, Aloyna 01043286355, Bikal 01039221700 लाइ सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।
परदेशमा रहेर पनि घरदेशको चलचित्र लाइ माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले कोरियामा रहेका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।
थप जानकारीको लागि:
...