Advertisement
Advertisement

दक्षिण कोरियाको मोक्फो शहरमा “जारी” मे २१ तारिखमा प्रदर्शन हुने ।

Advertisement
Advertisement

दक्षिण कोरियाको मोक्फो शहरमा “जारी” मे २१ तारिखमा प्रदर्शन हुने ।

विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARDESHI ENTERTAINMENT को आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने भएको छ।

नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ। 

 गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ। कोरियामा नै पहिलो पटक mokpo 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗙𝗶𝗹𝗺 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 हुने ठाउमा उच्च गुणस्तरको सिनेमा थिएटरको साथमा जारी चलचित्र प्रदर्शन हुन लागेको हुनाले आउदो मे २१आइतबारको दिन MOKPO आसपासका क्षेत्रहरूमा रहनुहुने सम्पूर्ण नेपाली हरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

현대 삼호 र 대불 बाट यातायातको ब्यवस्था गरिएको जारी चलचित्र को

► 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐢𝐜𝐤𝐞𝐭 बुकिङको लागि : 19689052943607 Hana bank Phago Bhupendra को खातामा २०००० वन रकम भुक्तानी पछि स्क्रिनसट वा रसिद 01021398906 मा पठाउनुहुन आयोजकले अनुरोध गरेको छ साथै 𝐎𝐟𝐟𝐥𝐢𝐧𝐞 / 𝐃𝐨𝐨𝐫 𝐓𝐢𝐜𝐤𝐞𝐭 सेवा पनि उपलब्ध हुने जानकारी दिइएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ मा ‘दिल बस्यो’ सार्वजनिक, गायक अमृत विश्वकर्माको सांगीतिक पुनरागमन

नयाँ वर्ष २०८३ को अवसर पारेर गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ गीत ‘दिल बस्यो’ सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पुनराग...
मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हु...
दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापुमा मे ३ तारिख किरात समुदायको महान पर्व उभौली साकेला ५०८६ भव्य रूपमा मनाइने

दक्षिण कोरियाको जेजु टापु मा किरात समुदायको महान पर्व उभौली साकेला भव्य रूपमा मनाइने भएको छ। किरात राई यायोक्खा गणतन्त्र कोरिया...
मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्‍यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आय...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×