Advertisement
Advertisement

समाचार

२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट

२०२३ मा इपिएस मार्फत कोरिया पठाउने संख्याको वास्तविकता यस्तो ,सिबिटि परिक्षा जुनबाट

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, समाचार
सौल दक्षिण कोरिया प्रदेश नम्बर ५ का सम्पुर्ण जिल्लाहरुलाई समेट्ने गरि रुपन्देही जिल्लाको जोगिकुटी भन्ने ठाउँमा अंकुर नेपालको आयोजना र एच आर डि कोरियाको प्रायोजनमा एपिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा नेपालबाट कोरिया एपिएस अन्तर्गत जाने नयाँ प्रक्रिया कामदार छनोट गर्ने तौर तरिका , २०२३ मा कोरियामा कामदार पठाउन सकिने अनुमानित संख्या लगायत कोरियामा रहेर मेहनत गरि फर्केका नेपालीहरुलाई बाध्ने कार्यक्रम हरुको बारेमा छलफल चलेको थियो। कोरियाबाट फर्किएका र कोरिया सम्बन्धी काम गर्नेको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा अङ्कुर नेपालका संस्थापक अध्यक्ष गम्बिर गुरुङ्गले नेपाली कामदार छनौट प्रक्रियालाई थप उदारता प्रकट गरिदिन अनुरोध गरेको र कोरियाले सहजता प्रदान गर्ने गरि काम गरिदिने आश्वाशन एच आर डि नेपालका प्रमुख पुष्प राज कटवालले मन्तब्य दिनुभएको...
GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग

GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार, स्वास्थ्य
GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग विशाल श्रेष्ठ/दक्षिण कोरिया: बारा जिल्ला कोल्बि निवासी २५ बर्षिय सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार भइ उपचारमा ५ करोड वन लाग्ने र निजपरिवारका एक्ला छोरा भएका कारण कोरिया बासिमा सहयोगको अपिल भैरहेको सामाजिक सन्जालवाट जानकारी प्राप्त भए पश्चात दक्षिण कोरियामा रहेको GME REMITTANCE ले सहयोग स्वरुप पाच लाख वन निज बिरामीको खातामा ट्रान्सफर गरेर सहयोग गरेको छ। दक्षिण कोरियामा रहेर आर्थिक कारोबार मात्र नभएर मजदुर हरुको लागि नजिक वाट सहयोग र जनसेवा गर्नु पर्छ भन्ने भावले यस दुखद घडीमा रेमिट्यान्सको तर्फबाट पनि केहि हद सम्म सहयोग होस् भन्ने हेतुले केहि मात्रामा सहयोग गरेको रेमिट्यान्सको मेनेजर सुनेश केसी ले ...
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा सहयोग हस्तान्तरण 

राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा सहयोग हस्तान्तरण 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, समाचार
राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण  विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ। स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won ...
नेपाली गितमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दै यी कोरियाली टिकटक स्टार

नेपाली गितमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दै यी कोरियाली टिकटक स्टार

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यतिबेला हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा पुगेको छ । केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६ करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक देखिएकी केजिमिनको ...
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, विदेश, समाचार
दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह काठमाण्डौ – मौसमी कामदारकाे रुपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । पछिल्लो समय मौसमी कामदारको रुपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनाहरुमा विश्वास नगर्न विभागले आग्रह गरेको हो । मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९ काे दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरीत मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ । निर्देशिका बमोजिम नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको बारे पनि विभागले प्रष्ट पारेको छ । यस्तै कसैले मौसमी कामदारमा पठाइ...
मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, व्यापार, समाचार
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता"  भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

Breaking News, अपराध, बलात्कार, भर्खरै, मनोरन्जन, विज्ञान प्रविधि, समाचार
१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । समर्थकको भीड लागेपछि...
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

Breaking News, Breaking news 1, जानकारी, देश, समाचार
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  जानकारी दिए ।...
दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कमला केसि/दक्षिण कोरिया: नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागुपुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा यहि मार्च ५ तारिख मनाउन लागिएको छ।  विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच "स" दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन मध्यान्ह १२ बजेदेखि कोरियाको राजधानी सउल स्थित इछोन (이촌) स्टेशन लाइन न.४ गेट नं.४ हानाम नदीको किनाराको पार्कमा (하남시민 공원) होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ । पाँच-स दक्षिण कोरियाको प्रमुख आयोजकत्वमा पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने उद्देश्यका साथ गर्न लागिएको होलि महोत्सव -२०७९ कार्यक्रममा NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समा...
नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ मा

नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ मा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासको दु:ख सुखमा हाम्रो एकता, मौलिक संस्कृति संरक्षण तथा समृद्ध समाज निर्माणमा हाम्रो सहभागिता" भन्ने मुल नारा लिएर सन् २००३ मा स्थापित नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ तारिखका दिन हुने भएको छ। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मगर जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो मौलिक जातिय परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको सस्थाको अध्यक्ष टेक पुन मगरले विशाल आवाज डट कम लाइ बताउनुभएको छ। दक्षिण कोरिया भरि तीन शाखा विस्तार गरिसकेको दुइ दशक लामो इतिहास बोकेको यस सस्थाले विगत लामो समयदेखि दोङ्देमुन,किम्हे र थेगुमा समेत काम छोडि आपत...