Advertisement
Advertisement

राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा सहयोग हस्तान्तरण 

Advertisement
Advertisement

राष्ट्रिय कलाकार जयनन्द लामाको प्रतिमा स्थापना को लागि सिन्धुपाल्चोक समाज दक्षिण कोरिया द्वारा रु ४५ हजार सहयोग हस्तान्तरण 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:वरिष्ठ नृत्य निर्देशक, अग्रज कलाकार, तामाङ चलचित्रको जन्मदाता, अभिभावक, गायक, लोकगीत संकलक, अभिनेता तथा वरिष्ठ कला साधक सिन्धुपाल्चोकको मात्र नभई राष्ट्रकै गहना आदरणिय व्यक्तित्व जयनन्द लामा ज्यु को प्रतिमा स्थापनार्थ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले रु ४५ हजार रकम सहयोग हस्तान्तरण गरेको छ।

स्व. जयनन्द लामाको वार्षिक पुण्यतिथिको अबसर पारेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पामा बहुआयामिक कलाका धनी स्व.लामाको प्रतिमा निर्माण गर्नको लागि सहयोग स्वरुप सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको संस्थागत तर्फबाट रु.२५००० र सल्लाहकार फुर्वा शेर्पाको अभियानबाट प्राप्त रु.२००६२ (1. Phurba sherpa 50000 won 2. Sanjiv bhandari.50000won 3.Bed Acharya 20000. Won 4.Dipak Banjara 15000 won 5.Nabaraj pandey 25000. Won 6.Raj lopchan Tamang.20000 won) गरी कुल रु ४५०७०/- सम्बन्धित परिवारलाई प्रत्यक्ष भेटेर समाजका अध्यक्ष उत्सव खड्काले प्रत्यक्ष भेटेर हस्तान्तरण गर्नुभएको हो।

 

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप‌मा वर्षेनि रु.१० लाख बराबरको सहयोग वितरण गर्दै आइरहेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×