Advertisement
Advertisement

GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग

Advertisement
Advertisement

GME REMITTANCE द्वारा ब्रेन ट्युमरको बिरामी सरोज थपलिया लाइ सहयोग

विशाल श्रेष्ठ/दक्षिण कोरिया: बारा जिल्ला कोल्बि निवासी २५ बर्षिय सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार भइ उपचारमा ५ करोड वन लाग्ने र निजपरिवारका एक्ला छोरा भएका कारण कोरिया बासिमा सहयोगको अपिल भैरहेको सामाजिक सन्जालवाट जानकारी प्राप्त भए पश्चात दक्षिण कोरियामा रहेको GME REMITTANCE ले सहयोग स्वरुप पाच लाख वन निज बिरामीको खातामा ट्रान्सफर गरेर सहयोग गरेको छ।

दक्षिण कोरियामा रहेर आर्थिक कारोबार मात्र नभएर मजदुर हरुको लागि नजिक वाट सहयोग र जनसेवा गर्नु पर्छ भन्ने भावले यस दुखद घडीमा रेमिट्यान्सको तर्फबाट पनि केहि हद सम्म सहयोग होस् भन्ने हेतुले केहि मात्रामा सहयोग गरेको रेमिट्यान्सको मेनेजर सुनेश केसी ले जानकारी दिनुभयो साथै निज विरामीको उपचारको लागि कोरियामा रहेका सम्पूर्ण नेपाली बासि हरुमा सहयोग गरिदिनु हुन अपिल समेत गर्नुभयो। दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको हो। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो।

हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ।यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ। एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। हालसम्म ३ करोड वन उठिसकेकोले अब केहि समय अभियानलाई निरन्तरता दिने अभियान संचालन गर्ने अभियान्ता साथीहरुले जनाएका छन् । घरका एक्ला छोरा रहेका सरोज थपलियाको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहनुका साथै कोरिया आयको ७ महिना मात्रै भयको छ।

कार्यक्षेत्रमा दुर्घटना नभएको कारण उनले क्षतिपूर्ति पनि नपाउने भएकोले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा सहयोगको लागि अभियान शुरु गरिएको छ।

सहयोगको लागी

नाम : सरोज थपलिया

खाता न: 259-910440-69907(하나 은행)

सम्पर्क: 010-59382937(saroj thapaliya)

थप जानकारीको लागि:

Bhagawan baniya:010-28388802

Nirmal Pokhrel: 010-84697433

Resham kaucha:010-33780699

Suraj giri: 010-74969138

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×