Advertisement
Advertisement

समाचार

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

नोनसानमा जुलाइ ९ तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
नोनसानमा जुलाइ ९ तारिखमा "नीरफूल" फुल्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र "नीरफूल" दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १२:३० बजे जुलाइ ९ तारिखमा प्रदर्शन हुने भएको छ। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर हाल पनि तेश्रो हप्ता सम्म सफलताको साथ प्रदर्शन भैरहेको छ। चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको वि...
आजको राशिफल : २०८० असार ८ गते (शुक्रवार

आजको राशिफल : २०८० असार ८ गते (शुक्रवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० असार ८ गते (शुक्रवार) ८ आषाढ २०८० मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइमा मन जानेछैन भ...
आजको राशिफल : २०८० आषाढ ०७ गते (बिहिवार)

आजको राशिफल : २०८० आषाढ ०७ गते (बिहिवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, विदेश, समाचार
आजको राशिफल : २०८० आषाढ ०७ गते (बिहिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ, तर अरुको साथ र सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै यात्रा र भ्...
नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि

नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि सम्वातदाता:बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ l दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको 1- 1 गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो l कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित 21 फुटबल टिमको सहभागिता र...
आजको राशिफल : २०८० आषाढ ०६ गते (बुधवार)

आजको राशिफल : २०८० आषाढ ०६ गते (बुधवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, मनोरञ्जन, समाचार
आजको राशिफल : २०८० आषाढ ०६ गते (बुधवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । वैदेशिक काम अघि बढ्ने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक...
आजको राशिफल : २०८० आषाढ ०५ गते (मंगलवार)

आजको राशिफल : २०८० आषाढ ०५ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, समाचार
आजको राशिफल : २०८० आषाढ ०५ गते (मंगलवार) मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वृष : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन : आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ । कर्कट : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । सिंह : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । कन्या : आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन, व्यापार, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा "नीरफूल" सउल सो प्रदर्शन गर्ने    विशाल श्रेष्ठ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले "दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ" ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र "नीरफूल" प्रदर्शन गर्ने भएको छ।  भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वा...
तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
तपाइको आजको राशिफल सोमबार , असार ४,२०८० मेष- बनिसकेको काम बिग्रिने छ। नजिक भएर धोका दिनेहरूबाट सावधान रहनु होला। स्वास्थ्य राम्रो रहने छ। शरीर फुर्तिलो बन्‍ने छ। आकस्मिक धनलाभ हुन सक्छ। वृष- अध्ययन, अध्यापन कमजोर रहने छ। स्वास्थ्य कमजोर रहने छ, खानपानमा ध्यान दिनु होला। पैत्रिक सम्पत्तिले लाभ दिलाउला। अरू प्रभावित बनेर लाभ दिलाउलान्। मिथुन- आज कीर्तिमानी काम गर्ने योग छ। उपहार पनि प्राप्त हुन सक्छ। आर्थिक पाटो सबल रहने छ। प्रतिस्पर्धी पराजित होलान्। कर्कट- सानै प्रयासमा ठूलो काम बन्‍नेछ। शरीरमा उत्साहको सञ्‍चार हुनेछ। आज मनोरञ्‍जनमा दिन बित्‍ने छ। साथीभाइ र आफन्तजनको साथ प्राप्त होला। सिंह- वैदेशिक काममा लाभ हासिल होला। आफन्तजन भने टाढिने छन्। सिर्जनात्मक कामले प्रतिष्‍ठा दिलाउला। झण्झटिलो यात्राबाट बच्नु होला। कन्या- अपेक्षाअनुसार लाभ हासिल नहोला। काम बिगार्नेहरू सक्...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) द्वारा दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतका खण्ड कालदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रमको बाँडफाँड तथा प्रदेश,क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख श्री पुष्पराज भट्टराई को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसक मा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक ...
आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार)

आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । ...