Advertisement
Advertisement

तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

Advertisement
Advertisement

तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

मेष- बनिसकेको काम बिग्रिने छ। नजिक भएर धोका दिनेहरूबाट सावधान रहनु होला। स्वास्थ्य राम्रो रहने छ। शरीर फुर्तिलो बन्‍ने छ। आकस्मिक धनलाभ हुन सक्छ।

वृष- अध्ययन, अध्यापन कमजोर रहने छ। स्वास्थ्य कमजोर रहने छ, खानपानमा ध्यान दिनु होला। पैत्रिक सम्पत्तिले लाभ दिलाउला। अरू प्रभावित बनेर लाभ दिलाउलान्।

मिथुन- आज कीर्तिमानी काम गर्ने योग छ। उपहार पनि प्राप्त हुन सक्छ। आर्थिक पाटो सबल रहने छ। प्रतिस्पर्धी पराजित होलान्।

कर्कट- सानै प्रयासमा ठूलो काम बन्‍नेछ। शरीरमा उत्साहको सञ्‍चार हुनेछ। आज मनोरञ्‍जनमा दिन बित्‍ने छ। साथीभाइ र आफन्तजनको साथ प्राप्त होला।

सिंह- वैदेशिक काममा लाभ हासिल होला। आफन्तजन भने टाढिने छन्। सिर्जनात्मक कामले प्रतिष्‍ठा दिलाउला। झण्झटिलो यात्राबाट बच्नु होला।

कन्या- अपेक्षाअनुसार लाभ हासिल नहोला। काम बिगार्नेहरू सक्रिय छन्, सावधान रहनु होला। मनमा द्विविधा उत्पन्‍न होला। रोग बल्झिन सक्छ।

तुला- सापटी माग्‍नेहरू बढेका छन्। दिएको रकम नफर्किन सक्छ, सावधानी आवश्यक छ। विवाद हुन सक्ने भएकाले बोल्दा विचार पुर्‍याउनु होला। आज नयाँ लाभदायक कामको प्रस्ताव आउने छ।

वृश्‍चिक- धर्मकर्ममा मन जाला। एउटै कामबाट धेरै लाभ हासिल हुन सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। प्रतिस्पर्धामा विजयश्री मिल्ला। आकस्मिक धनलाभ हुन सक्छ।

धनु- आज भाग्योदयको योग छ। सामुहिक लाभ हासिल हुने काममा हात हाल्ने समय छ। व्यापार, व्यवसायले प्रशस्त लाभ दिलाउलान्। स्वादिष्‍ट व्यञ्‍जनमा रमाउन पाइएला।

मकर- ठूलो प्रयासका बावजुद सामान्य लाभ मात्र पाइएला। आफ्नै कमजोरीले हातमा आइसकेको अवसर फुत्किन सक्छ। आज अल्छिले सताउला।

कुम्भ- प्रतिस्पर्धामा पराजयको सामना गर्नु पर्ला। आफ्नै व्यक्तिगत स्वभावका कारण विवाद उत्पन्‍न हुन सक्छ। अपेक्षा गरिएका काम फटाफट सम्पादन होलान्। पराक्रम बढ्ने छ।

मीन- सामाजिक काममा रुचि बढेको छ। सामूहिक हितका काम सम्पादन गर्न सफलता मिल्ला। पारिवारिक जमघटमा रमाउन पाइएला। उपहार पनि प्राप्त हुन सक्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×