Advertisement
Advertisement

Day: ३ असार २०८०, आईतवार २३:०६

तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

तपाइको आजको राशिफल सोमबार , असार ४,२०८०

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
तपाइको आजको राशिफल सोमबार , असार ४,२०८० मेष- बनिसकेको काम बिग्रिने छ। नजिक भएर धोका दिनेहरूबाट सावधान रहनु होला। स्वास्थ्य राम्रो रहने छ। शरीर फुर्तिलो बन्‍ने छ। आकस्मिक धनलाभ हुन सक्छ। वृष- अध्ययन, अध्यापन कमजोर रहने छ। स्वास्थ्य कमजोर रहने छ, खानपानमा ध्यान दिनु होला। पैत्रिक सम्पत्तिले लाभ दिलाउला। अरू प्रभावित बनेर लाभ दिलाउलान्। मिथुन- आज कीर्तिमानी काम गर्ने योग छ। उपहार पनि प्राप्त हुन सक्छ। आर्थिक पाटो सबल रहने छ। प्रतिस्पर्धी पराजित होलान्। कर्कट- सानै प्रयासमा ठूलो काम बन्‍नेछ। शरीरमा उत्साहको सञ्‍चार हुनेछ। आज मनोरञ्‍जनमा दिन बित्‍ने छ। साथीभाइ र आफन्तजनको साथ प्राप्त होला। सिंह- वैदेशिक काममा लाभ हासिल होला। आफन्तजन भने टाढिने छन्। सिर्जनात्मक कामले प्रतिष्‍ठा दिलाउला। झण्झटिलो यात्राबाट बच्नु होला। कन्या- अपेक्षाअनुसार लाभ हासिल नहोला। काम बिगार्नेहरू सक्...
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न  विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) द्वारा दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतका खण्ड कालदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रमको बाँडफाँड तथा प्रदेश,क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख श्री पुष्पराज भट्टराई को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसक मा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक ...
आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार)

आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० आषाढ ०३ गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । ...