नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) द्वारा दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतका खण्ड कालदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रमको बाँडफाँड तथा प्रदेश,क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख श्री पुष्पराज भट्टराई को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसक मा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक ...






