जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, देश, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा राहत कोष स्थापनार्थ सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको जेजु सहरको 제주시 구선로 4,메가타워 롯데시네마 제주아라 मा शनिबारका दिन साझ 7:00 बजे जुलाइ २२ तारिखमा प्रदर्शन हुने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर दक्षिण कोरियाको सउल,मोक्पो,सुवन,नोनसान मा सफलताको साथ प्रदर्शन भैसकेको र १६ तारिख बुसानमा समेत प्रदर्शन हुदैछ।चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र...







