Advertisement
Advertisement

“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उपाध्यक्षमा हरि भट्टराईको उम्मेदवारी

Advertisement
Advertisement

“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको नवौ महाधिवेशनमा उपाध्यक्ष पदमा मा हरि भट्टराईको उम्मेदवारी

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने भए पछि दक्षिण कोरियामा उपाध्यक्ष पद लाइ एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टराईले एन आर एन लाई एक स्वतन्त्र संस्थाको झल्को दिने गरि काम मुख्य रहेको बताएका छन ।

“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उम्मेदवारी घोषणा गरेका भट्टराईले विद्यार्थी भिषामा दक्षिण कोरिया आइ चर्चित विश्वविद्यालय बाट स्नातकोत्तर सम्मको अध्ययन गरेका छन ।कोरियामा बिगत 13 बर्षदेखी बसोबास गर्दै आएका हरि भट्टराईले हाल कोरियाको छनबुक बैंक मार्फत बित्तिय सेवा प्रदान गर्दै आएका छन भने छनबुक बैंकमार्फत जोडिएर नेपालिहरुले गर्ने हरेक सामाजिक कार्यमा सहयोग पुर्याउदै आएका छन ।

तपाई हामीसॅग NRNA प्रति धेरै अनुत्तरित प्रश्नहरु छन, सहि समयमा सहि नेतृत्वको छनोटले पनि त्यस्ता प्रश्नहरुको उत्तर खोज्न सहयोग पुर्याउने गर्दछ त्यसकारण एकपटक आफुलाइ र आफ्नो प्यानल लाई सहयोग गरेर त्यो ठाउमा पुर्याउने जिम्मा दक्षिण कोरिया बासि नेपाली हरुको भन्दै भट्टराईले पाकाहरुको अनुभव, विज्ञहररुको सल्लाह,युवाहरुको जोस, स्वतन्त्र सोच सहित काम गर्ने वाचा दिलाउदै चुनावि मैदानमा होमिएका छन्।कोरियामा “पाँच स” मार्फत दूतावासको सहयोगमा हुने गरेका सम्पुर्ण कार्यहरुमा सधैंव अग्र स्थानमा रहेर सहयोग गर्ने हरि भट्टराई दक्षिण कोरियाको आउँदै गरेको एन आर एन ए को अधिवेशनबाट उपाध्यक्ष भएर कोरियामा हुने गरेका र आफुले गर्न सक्ने थप सामाजिक कार्यमा लाग्ने बताएका छन ।

कोरियामा भाषागत समस्याका कारण उपचार गर्न वा भाषागत समस्याका कारण प्रशाशनिक काममा समस्या ब्यहोर्नु परेका नेपालीहरुलाई आफ्नै समस्या जस्तो ठानेर सहयोग गर्दै आएका हरि भट्टराईले एन आर एन ए मार्फत थप सहयोग गर्न सकिने वातावरण बनाउन सक्रिय हुने जिकिर गर्छन ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×