नेपाली सम्पर्क समिति ( एनसिसि) कोरियाको अधिबेशन मे २८ तारिकमा हुने
दक्षिण कोरियामा स्थापित सबैभन्दा पुरानो माऊ संस्था नेपाली सम्पर्क समिति ( एनसिसि ) कोरियाको १८ औ अधिबेशन आगामी मे को २८ तारिकमा हुने भएको छ l
यहि अप्रिल २ तारिखका दिन बसेको समितिको बैठकले अधिबेशनको उक्त मिति तय गरेको संथाका उपाध्यक्ष हरि प्रसाद खनालले बताए l
कोरोना तथा बिबिध कारणले गर्दा केहि समय ढिला भएको बताउदै अध्यक्ष श्री श्रेष्ठले १८ औ अधिबेशन सफल पारिदिनुहुन कोरियामा रहेका बिभिन्न राजनैतिक , सामाजिक , क्षेत्रिय , जातिय , धार्मिक संघ संस्थाहरु, पत्रकार , ब्यावसायी , विधार्थी नेपाली श्रमिक दाजुभाई तथा दिदी बहिनीहरुलाइ आग्रह समेत गरेका छन l
सन १९९३ सालमा स्थापित उक्त संस्था कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको छाता संस्थाको रुपमा लिइन्छ l पछिल्लो समय एनसिसिका गतिबिधिहरु केहि सुस्ताइरहेको भन्ने ...
७ बैशाख २०८०, बिहीबार ०६:०३७ बैशाख २०८०, बिहीबार ०६:०३७ बैशाख २०८०, बिहीबार ०६:०३ by विशाल श्रेष्ठNo Comments
लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छ
६ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका लागि लगानीकर्ता समक्ष आह्वान गरेका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै डा. महतले यस्तो आह्वान गरेका हुन् । ‘नेपालमा ऊर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु, लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ’ उनले भने ।
सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको भन्दै उनले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न समेत सरकार तयार रहेको उल्लेख गरे । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो प्रतिफल दिएको भन्दै उनले भने, ‘नेपालको गतिलो आम्दानीको स्रोत ऊर्जा नै हो ।’
ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै उनले नेपालमा विद्युत विकासको चर्चा समेत...
७ बैशाख २०८०, बिहीबार ०५:२७७ बैशाख २०८०, बिहीबार ०५:२७७ बैशाख २०८०, बिहीबार ०५:२७ by विशाल श्रेष्ठNo Comments
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने
स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।
부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।
गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुट...
५ बैशाख २०८०, मंगलवार २३:५९५ बैशाख २०८०, मंगलवार २३:५९५ बैशाख २०८०, मंगलवार २३:५९ by विशाल श्रेष्ठNo Comments
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
बोम्जन गुरुङ
१९ अप्रिल २०२३, कोरिया
कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्...
५ बैशाख २०८०, मंगलवार १२:१६५ बैशाख २०८०, मंगलवार १२:१६५ बैशाख २०८०, मंगलवार १२:१६ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते
विशाल श्रेष्ठ:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते गर्ने भएको छ।
सिन्धुपाल्चोकमा जन्मिएर विभिन्न अवसरका लागी देश–बिदेशमा पुगेका सिन्धुपाल्चोक वासीलाई एकिकृत गर्दै सामाजिक काममा हातेमालो गर्ने उद्देश्यले स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संस्था घोषणा, नयाँ वर्ष २०८०को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बैशाख...
५ बैशाख २०८०, मंगलवार ०७:०५५ बैशाख २०८०, मंगलवार ०७:०५५ बैशाख २०८०, मंगलवार ०७:०५ by विशाल श्रेष्ठNo Comments
लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु
विशाल श्रेष्ठ/दक्षिण कोरिया:पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन। मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।
कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति
यसरि लोन लिएर समयमै आफ्नो काम सकाउन सहज हुने गर्दछ र प्रायः नेपाली हरुले लोन लिएर समयमै किस्ता तिरिरहेका छन् त्यसैले नेपाली हरुले धेरैमा ३ करोड वन सम्म पनि...
४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६ by विशाल श्रेष्ठNo Comments
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १६ अप्रिल २०२३, कोरिया
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सञ्जीव क...
४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
नेपाल वाट विभिन्न समचार विधा प्रस्तुत गर्दै आएको https://www.facebook.com/saanoaawaj
पुन जापान वाट सन्चालनमा आएको छ ।
भिभिन्न समचार, मनोरञ्जन, घटनाक्रम, धर्म - संस्कार, देश देखि विदेश सम्म भएका सम्पूर्ण समचार सत्य र तथ्य बिबरण प्रस्तुत गर्ने उदेश्यका साथ सुचारु भएको अनलाईन समचार प्रकाशन गर्ने सानो आवाज पुन सन्चालनमा आएको। हो ।
नेपालका मात्र नभएर भोलिका दिनमा जापान देखि पनि नेपाली समचार, र जापान सम्बन्ध समचार प्रकाशन गर्ने उदेश्य ले जापान वाट पुन सन्चालनमा आएको सानो आवाज मिडिया को प्रबन्धक निर्देशक प्रमोद गिरी बताउनु हुन्छ ।...
४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४ by विशाल श्रेष्ठNo Comments
महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए ।
जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् ।
फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृङ्खला सुरु भ...
२९ चैत्र २०७९, बुधबार ०७:०७२९ चैत्र २०७९, बुधबार ०७:०७२९ चैत्र २०७९, बुधबार ०७:०७ by विशाल श्रेष्ठNo Comments
MOKPO SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ नै धन हो भन्ने नाराको" साथमा खेल विकासको निम्ति Mokpo FC VC Nepal , मोक्पो साम्हो साझा चौतारिको समर्थनमा अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर मोक्पोमा प्रदर्शन गर्ने भएको छ।
दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन हुने छक्का पन्जा-४ चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।
चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्,जेजुदो लगायतका सहरहरूमा हाउसफुल सहित भव्यताका साथ प्रदर्श...