Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते 

Advertisement
Advertisement

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते 

विशाल श्रेष्ठ:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते गर्ने भएको छ।

सिन्धुपाल्चोकमा जन्मिएर विभिन्न अवसरका लागी देश–बिदेशमा पुगेका सिन्धुपाल्चोक वासीलाई एकिकृत गर्दै सामाजिक काममा हातेमालो गर्ने उद्देश्यले स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संस्था घोषणा, नयाँ वर्ष २०८०को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बैशाख, ६ गते, वुधवार को दिन दिउसो १ः०० वजे शान व्याङ्क्वेट , पुरानो सिनामंगल खहरेचोक (पेप्सीकोला), काठमाण्डौंमा हुने आयोजकले विशाल आवाज लाइ बताएको छ।

सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्ड सम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ एकत्रित भइ काम गर्ने उद्देश्यले आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज गठन हुनु पुर्व नै विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका सिन्धुपाल्चोक जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो जिल्लाको कला सस्कृति जगेर्ना र संरक्षण गर्नको लागि विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको सिन्धुपाल्चोक समाज तथा सिन्धुपाल्चोक सेवा समाज ले आफु रहेको मुलुकमा मात्र नभइ सिन्धुपाल्चोकको विभिन्न प्राकृतिक प्रकोप हरु , आगलागी, बिरामि हरु लाइ सहयोग गर्ने देखि लिएर कला सस्कृति जगेर्ना गर्न पनि साथ सहयोग गर्दै आइरहेको छ।

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संस्था घोषणा, नयाँ वर्ष २०८०को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाइ सभ्य, भव्य र व्यवस्थित रुपमा सफल पार्नको लागि सिन्धुपाल्चोक स्थायी घर भइ विभिन्न शिलशिलामा विभिन्न स्थानमा रहनु भएका लगायत सम्भव हुने सम्पुर्ण नेपाली हरुमा उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

विस्तृत जानकारीको लागि सम्पर्क  

अध्यक्ष–​हरि कृष्ण न्यौपाने –९८६३४७६१३७

पाध्यक्ष– माधव पौडेल – ९७४९८३३९९४

हासचिव– उत्सब खड्का–९८६०३०३९६७

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×