Advertisement
Advertisement

खेलकुद

कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल

कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरन्जन, समाचार
कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल फ्रेन्च क्लब पिएसजी कोरियन स्टार मिडफिल्डर काङ-इन लीलाई भित्राउन सफल भएको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार काङ-इन ली र पिएसजी बिच दीर्घकालीन सम्झौताको लागि पूर्ण रूपमा मौखिक सहमति भएको छ। कोरियन स्टार काङ-इन लीलाई पिएसजीले स्पेनिस क्लब मल्लोर्काबाट साइन गरेको हो र रिपोर्ट अनुसार उनले पिएसजी सँगको मेडिकलको महत्त्वपूर्ण भाग पनि पुरा गरेका छन्। उनको लागि पिएसजीले €२० मिलियनको ट्रान्सफर सुल्क तिर्ने रिपोर्ट रहेको छ। २२ वर्षीय मिडफिल्डर २०२१मा भ्यालेन्सियाबाट मल्लोर्कामा आएका थिए भने मल्लोर्कामा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ जसको कारण उनी माथि पिएसजी सहित अन्य धेरै क्लबहरूको नजर रहेको थियो। २०२१/२२ सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। उनको ड्रीबल गर्ने क्षमता र गोल अवसर सिर्जना गर्ने क्षमताको निकै प्रशंसा ...
मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित 

मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरन्जन, समाचार
मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गर्न लागेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा भएको छ। ख्यङ्साङ बुसानस्थित एक सभाहलमा आयोजना भएको कपको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो। BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा सन्चालन गर्न लागिएको हो। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः   "३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिने बताउँदै अ...
मे१४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित

मे१४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, समाचार
मे १४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित  विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित गुल्मी सम्पर्क समितिले मे १४ तारिका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता "आठौं रेसुङ्गा भलिबल कप २०२३" को अन्य तयारी पुरा भएको छ।सम्पूर्णमा हार्दिक नमस्कार l मिति २०२३/०५/०७ मा दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना भएको आठौँ रेसुङ्गा भलिबल कपको टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 고려대로 17 가길 78 मा आयोजना गरिएको ...
प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल

प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल

Breaking News, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, विदेश, समाचार
प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल विशाल आवाज संवाददाता ,फारान युनाईटेड फुटबल क्लब ह्वासाङ्गको आयोजनामा सुवनमा सम्पन्न भएको " प्रथम फारान युनाईटेड फुटसल कप -2023 " को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई 1 का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको थियो l" बि" पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने " ए" पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबल क्लब फाइनल भिड्न्त सुरक्षित गरेको थियो l आयोजक सहित 36 फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजता जेछन फुटबल क्लबले नगद 35 लाख वन ट्रफि...
मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म 

मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी, विदेश, समाचार
मे ७ मा हुने प्रथम घुम्टे भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्न अप्रिल ३० सम्म  विशाल श्रेष्ठ/दक्षिण कोरिया:बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा मे ७ मा हुन लागेको अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ को तयारी लगभग पुरा हुन लागेको छ। ४ लाख वन टिम दर्ता शुल्क रहेको बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हुने उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ।  प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले यही मे को ७ तारिक भलिबल प्रतियोगिता गर्ने भएकाले कोरिया मा रहेका बिभिन्न स...
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी, समाचार
कोरियामा चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगिता आयोजना हुने स्थापनाकाल देखि कोरियामा नेपालीहरु बीच बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८० साल तथा बुद्ध जयन्तीको अवसरमा मे २८ तारिखमा चौथो बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ। 부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ । गत वर्ष झै प्रतियोगिता मर्यादित, निस्पक्ष र फुट...
फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्ग प्रथम हिमालय कप फुटसल उपाधि चुम्न सफल

फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्ग प्रथम हिमालय कप फुटसल उपाधि चुम्न सफल

Breaking News, खेलकुद, भर्खरै, विदेश
दक्षिण कोरिया: "स्वास्थ्य नै खेलकुद " भन्ने मुल नाराको साथ हिमालय फुटबल क्लब यांगसान ( उल्सान शहर ) को आयोजनाम़ा सम्पन्न " प्रथम हिमालय कप" फुटसल प्रतियोगिता 2023 को उपाधि फारन युनाईटेड फुटबल क्लब ह्वासाङ्गले चुम्न सफल भएको छ l दक्षिण कोरियाको दक्षिणी भेग यांगसान शहरम़ा भएको बर्ष 2023 को सुरुवाती उक्त पहिलो नेपाली फुटसल प्रतियोगिताम़ा फारन युनाईटेड फुटबल क्लब रातो र फारन युनाईटेड फुटबल क्लब निलो दुवै टिम कोरियाको नेपाली फुटबल इतिहासम़ा बिजेता र उप बिजेताको ताज हत्याउन सफल रहेको थियो l " ए " पोलबाट सेमीफाइनलम़ा धरान फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब "रातो " फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सुवन फुटबल क्लबलाई पराजित गरि फारन युनाईटेड फुटबल क्लब " निलो " फाइनल भिड्न्त सूरक्षित गरेको थियो l फाइनलम़ा रेफ्रीको अन्तिम सिटी समाप्तिसंगै फारन युनाईटेड फुटबल क्लब...
कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

कोरियामा “आठौं रेसुङ्गा भलिबल कप २०२३” अप्रिल ३० मा हुने 

Breaking News, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, समाचार
कोरियामा "आठौं रेसुङ्गा भलिबल कप २०२३" अप्रिल ३० मा हुने  बोम्जन गुरुङ ३० मार्च २०२३, कोरिया  कोरिया स्थित गुल्मी सम्पर्क समितिले आउँदो अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ आयोजना गर्ने भएको छ । संस्थाले यो सिजनकै पहिलो प्रतियोगिताको शुरुवात गर्दै सो प्रतियोगिता आयोजना गर्न लागेको हो । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 화랑로 13 길 144) मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले बताए ।  प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्र...
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो । चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । "विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र र...
बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

Breaking News, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, समाचार
सन्तोष खड्का:सौल/ दक्षिण कोरिया । बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा आयोजना हुन गइरहेको बाग्लुङ समाज दक्षिण कोरियाथेगु शाखाले बताएको छ। टिम दर्ता शुल्क ४ लाख वोन मात्रै रहेको उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ। उक्त प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र, सान्तवना ५ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र(२ टिमलाई)र उत्कृष्ट खेलाडीलाई १ लाख वोन , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।...