Advertisement
Advertisement

मे१४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित

Advertisement
Advertisement

मे १४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित गुल्मी सम्पर्क समितिले मे १४ तारिका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “आठौं रेसुङ्गा भलिबल कप २०२३” को अन्य तयारी पुरा भएको छ।सम्पूर्णमा हार्दिक नमस्कार l मिति २०२३/०५/०७ मा दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना भएको आठौँ रेसुङ्गा भलिबल कपको टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 고려대로 17 가길 78 मा आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश पौडेलले विशाल आवाज लाइ बताए । 

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्रदान गरिने र तृतीय स्थान प्राप्त टिमले ४ कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले जनही ५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने संस्थाका खेल संयोजक सुदन रानाले जानकारी दिए ।

प्रतियोगिताको टाइसिट निम्नानुसार छ  प्रतियोगि टोलि हरु निम्नानुसार समय तालिका अनुसार उपस्थित हुनुहोला 

संस्थाले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र संस्थाहरुको सहयोग प्राप्त भईरहेको र अन्य शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा रहेको संस्थाका सचिव गोविन्द ढकालले स्पष्ट पारे ।

गुल्मी सम्पर्क समितिद्धारा आयोजित आठौं रेसुङ्गा भलिबल कप २०२३ प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको र यही मे को १४ तारिक भलिबल प्रतियोगिता गर्ने भएकाले कोरिया मा रहेका बिभिन्न संघ संस्थाहरू,आदरणीय भलिबल खेल प्रेमी खेलाडी साथीहरूलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×