आजको राशिफल : २०८० बैशाख २५ गते (सोमवार)
सोमवार, २५ वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि ...
२५ बैशाख २०८०, सोमबार ०१:१८२५ बैशाख २०८०, सोमबार ०१:१८२५ बैशाख २०८०, सोमबार ०१:१८ by विशाल श्रेष्ठNo Comments
मे १४ मा हुने “आठौं रेसुङ्गा भलिबल कप २०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित गुल्मी सम्पर्क समितिले मे १४ तारिका दिन आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता "आठौं रेसुङ्गा भलिबल कप २०२३" को अन्य तयारी पुरा भएको छ।सम्पूर्णमा हार्दिक नमस्कार l मिति २०२३/०५/०७ मा दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजना भएको आठौँ रेसुङ्गा भलिबल कपको टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सउलको खेलमैदान (성북 국민 체육관 서울 성북구 고려대로 17 가길 78 मा आयोजना गरिएको ...