Advertisement
Advertisement

प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल

Advertisement
Advertisement

प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल

विशाल आवाज संवाददाता ,फारान युनाईटेड फुटबल क्लब ह्वासाङ्गको आयोजनामा सुवनमा सम्पन्न भएको ” प्रथम फारान युनाईटेड फुटसल कप -2023 ” को उपाधि जेछन फुटबल क्लबले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको सुवन शहर स्थित खेङ्गी बोछोछाङ् फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा जेछन फुटबल क्लबले फारान युनाईटेड फुटबल क्लबलाई 1 का बिरुद्ध 2 गोल गरि बिजय हासिल गरेको थियो l” बि” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि जेछन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” ए” पोलबाट तेह्रथुम फुटबल क्लबलाई पराजित गरि फारान युनाईटेड फुटबल क्लब फाइनल भिड्न्त सुरक्षित गरेको थियो l

आयोजक सहित 36 फुटसल टिमको सहभागिता रहेको उक्त फुटसल प्रतियोगिताम़ा बिजता जेछन फुटबल क्लबले नगद 35 लाख वन ट्रफि,मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो भने उप बिजता बनेको फारान युनाईटेड फुटबल क्लबले नगद 20 लाख वन सहित ट्रफि ,मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो l यसरी नै सेमीफाइनलिस्ट तेह्रथुम फुटबल क्लब र मोक्पो फुटबल क्लबले पनि नगद 7 / 7 लाख वन पुरुस्कार प्राप्त गरेको थियो ।

उक्त फुटसल प्रतियोगिताको उत्कृष्ट गोलकिपर -सोनाम चामलिंग राई (जेछन फुटबल क्लब),उत्कृष्ट खेलाडी- सुभाष जे•आर•(फारान युनाईटेड फुटबल क्लब), उच्च गोलकर्ता-निशान कार्की (जेछन फुटबल क्लब)ले हासिल गर्न सफल रहनु भएको थियो l त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि ,मेडल सहित जनही 1 लाख वननले पुरस्कृत गरिएको थियो भने अनुशासन टिम सुवन फुटबल क्लब “बी”लाई ट्रफि सहित नगद 2 लाख वन तथा उत्कृष्ट प्रशिक्षकमा बिक्रम गुरुङ (मोक्पो फुटबल क्लब) लाइ पनि पुरस्कृत सहित सम्मान गरिएको थियो l

बिशेषत नेपाली-कोरिया फुटबल जगतमा अतुलनीय योगदान पुर्याउनु हुने अग्रजहरु ब्रो o तमू, फिलिप गुरुङ्, जित गुरुङ लम्जुङ् फुटबल क्लब, जे बी लामा मनाङ् फुटबल क्लब , मदन राई धरान फुटबल क्लबलाइ पनि आयोजक फारान युनाईटेड फुटबल क्लब तर्फबाट सम्मान पत्रबाट संम्मानित गरिएको थियो l  कार्यक्रमको समापनमा प्रमुख अतिथि चन्द्रकला चौलागाई ( ओली )Labour Counseller, Nepal Embassy Seoul,ब्रो o तमू अध्यक्ष Nepal Football Federations द•कोरिया, कमान सिंह राई अध्यक्ष ह्वासाङ् नेपाली परिवार, फिलिप गुरुङ उपाध्यक्ष NFF कोरिया,सम्झना राई ( महिला प्रहरी ) Hwaseong Immigrants Community Service Center ,पासाङ् शेर्पा, खगेन्द्र खत्री लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थितिमा भएको थियो भने  खेलको प्रत्यक्ष प्रशारण Goalnepal. Com ले गरेको थियो त्यस्तै गरि GME Remit ले पनि ग्राहकहरुलाई सेवा सुबिधा उपलब्ध गरेको थियो l 

उक्त फुटसल प्रतियोगिता कार्यक्रमलाइ सफल बनाउनको लागि आर्थिक रुपमा सहयोगी दाताहरुलाइ सम्मान सहित अहोरात्र खटिनु हुने स्वयमसेवकहरुलाई पनि आयोजक कमिटिका सँयोजक मदन दुलालले स्वागत र धन्यबाद ज्ञापन गर्नु भएको थियो l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×