Advertisement
Advertisement

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

Advertisement
Advertisement

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना

कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो ।

चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । “विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित  स्थापना नेपाल भलिबल संघको मातहतमा रहने गरि नेपाल भलिबल संघ दक्षिण कोरिया सन् २०१७ मा गठन भएको हो । एन आर एनका अध्यक्ष दिपक पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्ण प्रसाद गौतम (किशन), नेपाली सम्पर्क समितिका अध्यक्ष श्री श्रेष्ठ ले प्रत्यक्ष कार्यक्रममा उपस्थित भएर साथै नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले जुम मार्फत शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान सचीव चन्द्ररानाको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य अमित रानाले गरेका थिए । यसैगरि भेलाले कोरियामा आयोजना हुने सन् २०२३ को लागि भलिबल खेल प्रतियोगिता आयोजना कार्यक्रम बाँडफाँड समेत गरेको छ नेपाल-कोरिया भलिबल संघका निवर्तमान पदाधिकारी लगायत सम्पूर्ण सल्लाहकारहरु, राष्ट्रिय रेफ्रिहरु, कोरियामा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, खेलाडी, व्यवसायी, पत्रकार, शुभचिन्तकहरुको समेत उपस्तिथिमा तपसिलको तालिका सहित कार्यक्रम बाँढफाड गरेको हो ।

खेलको तालिका मिति -:

अप्रिल ३० आईतबार, आयोजक -: गुल्मी सम्पर्क समिति 

मे २८ आईतबार, आयोजक -: आनसान नेपाली समाज 

जुन २५ आईतबार, आयोजक -: पर्वत समाज 

जुलाई ३० आईतबार,आयोजक -: नेपाल कोरिया भलिबल संघ

अगस्ट २७ आईतबार, आयोजक -: विश्वकर्मा समाज 

सेप्टेम्बर २४ आईतबार, आयोजक -: ओ.एच.सी. बागलुङ 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×