नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशनबाट अध्यक्षमा चन्द्र राना
कमला केसि १९ मार्च २०२३, कोरिया / नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन मार्च १९ आईतबार सम्पन्न भएको छ ।सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा भएको उक्त अधिवेशनबाट चन्द्रा रानाको नेतृत्वमा रहने गरी ११ सदस्यीय तेश्रो कार्यसमिति गठन भएको हो ।
चन्द्ररानाको अध्यक्षतामा बनेको ११ सदस्य कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अमित मगर, उपाध्यक्षमा श्रवण श्रेष्ठ तथा महासचिवमा लेशन् गुरुङ, कोषाध्यक्ष केदार गौतम र सह कोषाध्यक्ष सरोज क्षेत्री रहेका छन भने सदस्यमा रोमन बानियाँ विशाल गुरुङ्ग, शमिर कार्की मुकेश सेन्चुरी चयन भएका छन् । भेलाले बिपिन कुमार गुरुङलाई संरक्षक एबं निवर्तमान अध्यक्ष भजिन्द्र क्षेत्रिलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । "विकास, अनुशासन र गतिशीलता स्वास्थ, मित्रता, एकता र र...
५ चैत्र २०७९, आईतवार १३:३७५ चैत्र २०७९, आईतवार १३:३७५ चैत्र २०७९, आईतवार १३:३७ by विशाल श्रेष्ठNo Comments
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया:
गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो ।
संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख ...
५ चैत्र २०७९, आईतवार १०:२५५ चैत्र २०७९, आईतवार १०:२५५ चैत्र २०७९, आईतवार १०:२५ by विशाल श्रेष्ठNo Comments
राजकुमार तामाङ सौल/ दक्षिण कोरिया:अब HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच पनि जीत्न सकीने भयको छ ! सस्तो छिटो र सजिलै पैसा पठाउन सक्नुको साथै अब पैसा पठाउदा थुप्रै उपहार पनि जित्ने सकिने HANPASS ले बताएको छ ! मार्केटिंग अफिसर बिष्णु गुरुङका अनुसार आउदै गरेको हामी नेपालीहरुको नया बर्ष २०८० सालको सुखद अवसरमा हानपास परिवारले सम्पूर्णमा ग्राहक मनुभावहरुको लागी अग्रिम रुपमा सुख, शान्ति, सम्वृद्धि एंव प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै यस सुभ अबसरमा "हानपासबाट पैसा पठाउदा आफन्तलाई उपहार पनि" एवेंट लिएर आएको बताउनु भएको छ !
यो योजना अन्तर्गत नेपालमा पैसा पाउनेले नया बर्ष २०८० को अबसरमा LUCKY DRAW मार्फत अग्रिम रुपमा नया बर्षको गिफ्टको रुपमा २ जना भाग्यसालीले SAMSUNG स्मार्ट फोन र ५ जना भाग्यसालीले स्मार्ट वाच जीत्न सक्ने छन् ! यो योजना अबधि मार्च १ बाट मार्च ३१, २...