Advertisement
Advertisement

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको अध्यक्षमा गितासिंह गुरुङ  

Advertisement
Advertisement

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको तेश्रो अधिवेशनबाट गितासिंह गुरुङ नेतृत्वको कार्यसमिति चयन 

बोम्जन गुरुङ १९ मार्च २०२३, सउल कोरिया:

गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा १९ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट गितासिंह गुरुङ (बिक्रम) गुरुङ अध्यक्ष रहने गरि २५ सदस्यीय संरचनाको तेश्रो कार्यसमिति गठन भएको हो । 

संस्थाका शाखा अध्यक्ष कर्ण गुरुङको सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव सन्तोष गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै अपनत्व महसूस हुने गरि तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतिको लागि एकता अपरिहार्यता रहेकाे तर्क अघि सारे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा शाखा अध्यक्ष कर्ण गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।

 विशेष अतिथिको रुपमा उपस्थित आयोजक संस्थाका संरक्षक गोपाल गुरुङ, केन्द्रीय सल्लाहकार बुद्धि गुरुङ, संस्थाका केन्द्रीय महासचिव सन्तोष गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङ, तमू धीं थेगु शाखाका अध्यक्ष गणेश गुरुङ, तमू धीं छेजुदो शाखाका अध्यक्ष निरु गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई लगायत अन्य व्यक्तित्वहरु उपस्थित थिए भने अतिथिहरुमा तमू धीं दक्षिण कोरियाका सञ्चार विभाग प्रमुख बोम्जन गुरुङ, सोही संस्थाका केन्द्रीय सदस्यद्धय रेशम गुरुङ र दुर्गा गुरुङ, एनसीसी बुसान अध्यक्ष संगीत अधिकारी, स्याङ्जा परिवार किम्हे बुसान शाखाका अध्यक्ष आशिष रानाभाट, ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले संस्थाप्रतिको आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत गोपाल गुरुङको संयोजकत्वमा परी गुरुङ र रुपा गुरुङ सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा गितासिंह गुरुङ (बिक्रम), उपाध्यक्षहरुमा मोहन गुरुङ, प्रवेश गुरुङ, सन्तोष गुरुङ र उपाध्यक्ष कमला घले चयन भएका छन् भने सचिव हेमन्त गुरुङ, सहसचिवहरुमा तेजु गुरुङ, आशा गुरुङ र रेशम गुरुङ साथै कोषाध्यक्ष जीवन गुरुङ, सहकोषाध्यक्ष उमामी गुरुङ चयन भएका छन् भने सदस्यहरुमा राधा गुरुङ, जीवन गुरुङ, पार्वती गुरुङ, विजय गुरुङ, चिम गुरुङ, जंग गुरुङ, सरिता गुरुङ, सुनिल गुरुङ, प्रिती गुरुङ, रबिन गुरुङ, अमर गुरुङ, सूर्य गुरुङ, कर्ण गुरुङ र जुना गुरुङ रहने गरी तेश्रो कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा संस्थाका सचिव सन्तोष गुरुङ र बन्द सत्रमा केन्द्रीय महासचिव सन्तोष गुरुङको विशेष सहजीकरणसँगै संस्थाका संरक्षक गोपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत लेसन गुरुङ, बोम्जन गुरुङ र फिलिप गुरुङ सहित विघटन गरिएका दोश्रो कार्यसमितिलाई सोही समारोहका विच सम्मान कार्यक्रम समेत जोडिएको थियाे । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेश्रो अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने संस्थाका केन्द्रीय समिति, थेगु शाखा, छेजुदो शाखाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×