Advertisement
Advertisement

HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच जीत्न सकीने

Advertisement
Advertisement

राजकुमार तामाङ सौल/ दक्षिण कोरिया:अब HANPASS बाट पैसा पठाउदा स्मार्ट फोन र स्मार्ट वाच पनि जीत्न सकीने भयको छ ! सस्तो छिटो र सजिलै पैसा पठाउन सक्नुको साथै अब पैसा पठाउदा थुप्रै उपहार पनि जित्ने सकिने HANPASS ले बताएको छ ! मार्केटिंग अफिसर बिष्णु गुरुङका अनुसार आउदै गरेको हामी नेपालीहरुको नया बर्ष २०८० सालको सुखद अवसरमा हानपास परिवारले सम्पूर्णमा ग्राहक मनुभावहरुको लागी अग्रिम रुपमा सुख, शान्ति, सम्वृद्धि एंव प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै यस सुभ अबसरमा “हानपासबाट पैसा पठाउदा आफन्तलाई उपहार पनि” एवेंट लिएर आएको बताउनु भएको छ !

 यो योजना अन्तर्गत नेपालमा पैसा पाउनेले नया बर्ष २०८० को अबसरमा LUCKY DRAW मार्फत अग्रिम रुपमा नया बर्षको गिफ्टको रुपमा २ जना भाग्यसालीले SAMSUNG स्मार्ट फोन र ५ जना भाग्यसालीले स्मार्ट वाच जीत्न सक्ने छन् ! यो योजना अबधि मार्च १ बाट मार्च ३१, २०२३ सम्म ( March 1st ~ 31st , 2023 ) रहने छ ! यो एवेंटका भाग्यसाली विजेताहरूको घोषणा फेसबुक लाइभ मार्फत गरीने साथै एवेंटको सम्पूर्ण अधिकार र निर्णय हानपासमा निहीत रहनुको साथै यो एवेंट नेपालमा पैसा पाउनेको लागी राखिएको र जति धेरै कारोवार उति नै उपहार पर्ने सम्भावना बढी रहने HANPASS कि अर्की मार्केटिंग अफिसर वर्षा लामिछानेले बताउनु भयो !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×