सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते
विशाल श्रेष्ठ:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले सस्था घोषणा तथा भित्तेपात्रो बिमोचन कार्यक्रम वैशाख ६ गते गर्ने भएको छ।
सिन्धुपाल्चोकमा जन्मिएर विभिन्न अवसरका लागी देश–बिदेशमा पुगेका सिन्धुपाल्चोक वासीलाई एकिकृत गर्दै सामाजिक काममा हातेमालो गर्ने उद्देश्यले स्थापित सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संस्था घोषणा, नयाँ वर्ष २०८०को शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बैशाख...
५ बैशाख २०८०, मंगलवार ०७:०५५ बैशाख २०८०, मंगलवार ०७:०५५ बैशाख २०८०, मंगलवार ०७:०५ by विशाल श्रेष्ठNo Comments
लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु
विशाल श्रेष्ठ/दक्षिण कोरिया:पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन। मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।
कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति
यसरि लोन लिएर समयमै आफ्नो काम सकाउन सहज हुने गर्दछ र प्रायः नेपाली हरुले लोन लिएर समयमै किस्ता तिरिरहेका छन् त्यसैले नेपाली हरुले धेरैमा ३ करोड वन सम्म पनि...
४ बैशाख २०८०, सोमबार ०९:५९४ बैशाख २०८०, सोमबार ०९:५९४ बैशाख २०८०, सोमबार ०९:५९ by विशाल श्रेष्ठNo Comments
प्रकाश सपुतको "सकम्बरी" गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति
विशाल श्रेष्ठ: गायक प्रकाश सपुतको नया "सकम्बरी" गित भिडियोमा भएको गितले रात्रीकालिन श्रमजीवी नारीहरुमाथी प्रहार भएका केही अपमानित शब्दहरू हटाउन आवश्यक मानि कलाकारिताको नाममा श्रमजीवी महिलामाथी प्रहार भएको अपमानित शब्दहरुले नेपाली लोकसंगित क्षेत्रमा नियमनको आवश्यकता देखिएको कारण रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले नारिको इज्जत नै छैन र इज्जत फालेर डान्स बार, डिस्को र रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिन खोजेको भन्दै विज्ञप्ति निकाल्दै आपत्ति जनाइ ध्यानाकर्षण गराएको छ।
प्रकाश जातीय या वर्गीय सवालमा गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् भन्दै उनले महिलालाई फगत हाटबजारको बिकाउ सामान भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा ...
४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६ by विशाल श्रेष्ठNo Comments
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १६ अप्रिल २०२३, कोरिया
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सञ्जीव क...
४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
नेपाल वाट विभिन्न समचार विधा प्रस्तुत गर्दै आएको https://www.facebook.com/saanoaawaj
पुन जापान वाट सन्चालनमा आएको छ ।
भिभिन्न समचार, मनोरञ्जन, घटनाक्रम, धर्म - संस्कार, देश देखि विदेश सम्म भएका सम्पूर्ण समचार सत्य र तथ्य बिबरण प्रस्तुत गर्ने उदेश्यका साथ सुचारु भएको अनलाईन समचार प्रकाशन गर्ने सानो आवाज पुन सन्चालनमा आएको। हो ।
नेपालका मात्र नभएर भोलिका दिनमा जापान देखि पनि नेपाली समचार, र जापान सम्बन्ध समचार प्रकाशन गर्ने उदेश्य ले जापान वाट पुन सन्चालनमा आएको सानो आवाज मिडिया को प्रबन्धक निर्देशक प्रमोद गिरी बताउनु हुन्छ ।...
२९ चैत्र २०७९, बुधबार ०७:०७२९ चैत्र २०७९, बुधबार ०७:०७२९ चैत्र २०७९, बुधबार ०७:०७ by विशाल श्रेष्ठNo Comments
MOKPO SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ नै धन हो भन्ने नाराको" साथमा खेल विकासको निम्ति Mokpo FC VC Nepal , मोक्पो साम्हो साझा चौतारिको समर्थनमा अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर मोक्पोमा प्रदर्शन गर्ने भएको छ।
दक्षिण कोरियाको MOKPHO सहर स्थित samho-eup office seobu branch/ Hyundai samho Lotte super (한마음 가정의원) मा प्रदर्शन हुने छक्का पन्जा-४ चलचित्रलाइ पनि माया गर्न र मनोरञ्जन लिएर चलचित्र कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले मोक्पोमा रहनुभएका व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।
चलचित्र छक्कापञ्जा ४ दक्षिण कोरियाको राजधानी सउल,इक्सान,जिन्छन्,जेजुदो लगायतका सहरहरूमा हाउसफुल सहित भव्यताका साथ प्रदर्श...
२७ चैत्र २०७९, सोमबार ११:५४२७ चैत्र २०७९, सोमबार ११:५४२७ चैत्र २०७९, सोमबार ११:५४ by विशाल श्रेष्ठNo Comments
अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपसि सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासि मिलनको आधार" मुल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको नेपाली हरुको नयाँ वर्ष २०८० को पावन अवसरमा यहि अप्रिल १६ तारिख आइतबार का दिन ठिक १२ बजे 경기도 평택시 평택동 45-6 번지 2 층 मा रहेको THE ROYAL RESTAURANT को हलमा शुभकामना आदानप्रदान र भेटघाट तथा चियापान कार्यक्रमको तयारी पुरा भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो जिल्लाको कला सस्कृति जगेर्ना र संरक्षण गर्नको लागि सहयोग गर्न भनेर स्थापना भइ विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा व...
२४ चैत्र २०७९, शुक्रबार १३:२४२४ चैत्र २०७९, शुक्रबार १३:२४२४ चैत्र २०७९, शुक्रबार १३:२४ by विशाल श्रेष्ठNo Comments
छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने
बोम्जन गुरुङ ०७ अप्रिल २०२३, दक्षिण कोरिया
"सामाजिक परोपकार सँगसँगै खेलकूद पनि" भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो ।
विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्ष राम थापा मगरले बताए । नयाँ वर्षको आगामनको अवसरमा शुभकामना साटसाट गर्ने र खेलकूदमा पनि सहभागी हुन सकिने भएकोले नेपालीह...
२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३२४ चैत्र २०७९, शुक्रबार १३:१३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको किम्हे सहरमा नेपाली सुपरहिट चलचित्र छक्का पन्जा ४ प्रदर्शन हुने!
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ् बुसान शाखाले यहि अप्रिल ३० मा कोरियाको बुसान किम्हे सहर स्थित गया युनिभर्सिटी हलमा नेपाली कथानक चलचित्र छक्का पन्जा ४ प्रदर्शन गर्ने भएको छ !
नेपालको तेह्रथुम जिल्लाको अठाराई गाउपालिका वार्ड न. ६ मा भएको भीषण आगोलागी बाट विस्थापित घरपरिवार सहयोगार्थ साथै खयङ्साङ् बुसान आसपासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई मनोरञ्जनको साथ सहयोग गरौ भन्ने उदेश्यले प्रदर्शन गर्न लागेको उक्त चलचित्रले दक्षिण कोरियाको राजधानी सऊल तथा जेजुदोमा भब्य रुपमा सफल भई दर्शकहरूले अत्यधिक रुचाइएको छ।त्यसै गरि किम्हे बुसानमा पनि उक्त चलचित्र हाऊसफुल हुने बताए ।
साथै तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाले विगत ५ वर्ष देखि किम्हे स्थित नाना आङ धिम (आवास गृह) निरन्तर संचालन गर्दै खेलक...
२३ चैत्र २०७९, बिहीबार १३:३०२३ चैत्र २०७९, बिहीबार १३:३०२३ चैत्र २०७९, बिहीबार १३:३० by विशाल श्रेष्ठNo Comments
SUWON SHOW अप्रिल २३ आइतबार "छक्का पन्जा-४"
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा विभिन्न शिलशिलामा बिरामी पर्नु भएका हरुको लागि सहयोग गर्ने उद्देश्यका साथ JB BANk NEPAL KAMALA ले अप्रिल २३ तारिख आइतवारका दिन नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" , कोरियाको ठुलो सहर सुवन मा प्रदर्शन गर्ने भएको छ।
दक्षिण कोरिया स्थित suwon सहरको 수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा दिउसो १:०० बजे प्रदर्शन गर्ने गरि तय गरिएको हलसम्म पुग्न Suwon station exit number 9 बाट सिधा अगाडिको 매산시장 Bus stop बाट 9,9-1,10,13,13-4 नम्बर बस प्रयोग गरि 가족 예성 회관,이춘택병원,수원 농협 (family women's hall मा झर्न पर्ने आयोजकले जनाएको छ। थप जानकारीको लागि कमला साउद 010-8520-1136, Deuja Tamang 010-64644711, kp Chaulagain 010-3268-9222, omlal Oli 010-80709210, Bhanu magar 010-5884-2108 मा सम्पर्क गर्न सक्नुहुनेछ।
चलचित्र छक्क...