अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "नोन्सान नेपाली एकता। सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापना भएको नोन्सान नेपाली एकता समाजले २०२३ अगस्ट ६ तारिख आइतबार का दिन भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने भ्रमण तथा वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको पर्यटकीय स्थल DAECHON BEACH (대천 해수 욕장) मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ४०००० वन र पुरुष हरुको हकमा ५०००० वन शुल्क SHERPA PASANG NORBU को WOORI BANK को खाता नम्बर 1002851777668 मा सिट सीमित भएकोले मिती अगस्ट ५ बेलुकासम्ममा सहभागि शुल्क ट्रान्सफर...









