Advertisement
Advertisement

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

Advertisement
Advertisement

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्तै ३ जनाको कोटा रहेको उपाध्यक्ष पदका लागि ७ जना एकआपासमा भिड्ने भएको कारण पनि दक्षिण कोरियामा अध्यक्ष जस्तै उपाध्यक्ष पद लाइ पनि एकदमै महत्वपूर्ण साथ हेरिएको छ। चुनावी सरगर्मी बढे सँगै उपाध्यक्ष पदको दावेदार तारा पुन मगरलाई भावी उपाध्यक्षको रूपमा हेर्न समेत थालिएको छ।स्थायी घर राप्ती दाङ भइ सन् २०१८ मा D-2 भिषामा दक्षिण कोरिया प्रवेश गरि हाल e-7 भिषामा कार्यरत तारा ५ वर्ष सम्म स्टार रेमिट र हाल QS रेमिटमा मार्केटिङ म्यानेजर को रुपमा कुशल नेतृत्व गर्दै हुनुहुन्छ।विगत ५ वर्षयता निरन्तर रूपमा आफ्नो अध्ययनको साथ साथै कोरियाका स्थापित विभिन्न संघसंस्थामा कृयाशिल भएर काम गर्नुाभएकि तारा पुन मगर मगर संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष समेत भएर काम गरेको अनुभव छ। उनी राप्ती समाजको क्रियाशील सदस्य भएर काम गरेको अनुभव पनि छ। 

फोटो देखाउनको लागि सामाजिक काम होइन सामाजिक काम भनेको सामाजकै लागि हो भन्ने विचार बोकेका कारण पनि सामाजिक काम गरेको खास्सै फोटो खिच्न नरुचाउने तारा पुन मगरले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आउनुभएकी छिन्।

“आजको नारी, काँधमा जिम्मेवारी” भन्ने मूल मान्यतालाई आत्मासाथ गरी समाजमा आईपर्ने हरेक जिम्मेवारीलाई बहन गर्न सक्ने आत्मा बिश्वास नारीमा हुन पर्दछ र सो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेमा उहा पुर्णत:बिश्वस्त भइ सामाजिक काम संगै पढाइ लाइ निरन्तरता दिदै काममा पनि व्यस्त हुनुहुन्छ । आजको युग समानताको युग हो महिला भएर कुनै कुरा मा पछि पर्न हुन्न र महिलाले पनि पुरुष सरह गर्न सक्छ हेपिनु र सहनु हुदैन भन्ने मान्यता राख्ने भएकै कारण तारा महिला भएर पनि ६/६ जना पुरुष एक आपसमा भिडिरहेका बेला खुल्ला रुपमा उपाध्यक्ष पदमा उभिएको बताउनुहुन्छ।आफुलाइ केहि अन्याय भयो भने न्यायको लागि बुलन्द आवाज दिने एक साहसी महिलाको रुपमा चिनिने पुन मगर महिला सशक्तिकरण को आवाज उठाउदै महिला हरु विदेशमा भएपनि सामाजिक सस्था हरुमा लाग्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ र आफुले गरेको काम हरु देखेर नेपाली दिदि बहिनि हरुलाइ पनि motivate भएर सस्था मा लाग्न प्रेरणा मिलोस र आफुले गरेको कामको प्रतिफल देखेर आगामी दिनमा अझै महिलाहरु अगाडि आउन सकुन् भन्ने प्रेरणा को श्रोत बन्न चाहेको बताउनुहुन्छ।

एनआरएनए कोरियाको संस्थागत उपलब्धिहरु र संस्था भित्र रहेका कमि कमजोरीहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संस्थालाई थप उचाईमा पुर्याउन अझै आफ्नो योगदानको जरुरी भएको हुँदा आगामी कार्यकालको लागि उपाध्यक्षमा उमेदवारी दिएको बताउनु हुन्छ।

‘मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको हुँ, उपाध्यक्षमा निर्वाचित भएमा महिला र युवाहरुको ,श्रमिक ,विद्यार्थीहरूको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु।’

एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी पुनले एनआरएन एनसीसीको तर्फबाट उपाध्यक्ष भएमा कोरियामा महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, बेरोजगार महिलाहरूको लागि सेल्टर व्यवस्था देखि कोरियामा बढ्दो डिप्रेसन रोक्न आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन ‘एनआरएन संग मनोविज्ञ’ कार्यकम सञ्चालन गर्ने , महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्नु भएको छ। मुख्यतः कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यान रहेको बताउदै कोरिया प्रवेश गर्ने विधार्थी तथा कामदार हरु लाइ दक्षिण कोरियाको हावापानी,खानपिन, रहनसहन, वासस्थान बारे जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×