Advertisement
Advertisement

Day: १० श्रावण २०८०, बुधबार ११:१९

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्त...
रास्वपा सांसद हरि ढकाल कोरिया आउने,  एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम

रास्वपा सांसद हरि ढकाल कोरिया आउने, एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी का चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ।जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा रहने विचमा २९ तारिख हुने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौ महाधिवेशनमा विशेष अतिथि,जुलाइ ३०मा रास्वपा समर्संथक सग भेटघाट तथा छलफल कार्यक्रम दोङ्देमुनमा ,र यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने तय भएको छ।   गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको छ। यसै गरि हरि ढकाल सगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा rapid action team (RAT)केन्द्रीय संयोजक साजन शर्मा सहित को टिम...
आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्...