Advertisement
Advertisement

रास्वपा सांसद हरि ढकाल कोरिया आउने, एनआरएनए महाधिवेशनमा विशेष अतिथि, अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे छलफल कार्यक्रम

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी का चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद माननिय हरि ढकाल दक्षिण कोरिया आउने निश्चित भएको छ।जुलाइ २८ देखि अगस्ट ६ सम्म कोरियामा रहने विचमा २९ तारिख हुने गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौ महाधिवेशनमा विशेष अतिथि,जुलाइ ३०मा रास्वपा समर्संथक सग भेटघाट तथा छलफल कार्यक्रम दोङ्देमुनमा ,र यसैगरि अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल छलफल कार्यक्रम हुने तय भएको छ।

 

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं महाधिवेशनको २९ तारिखमा विशेष अतिथिको रुपमा सम्बोधन गर्ने तय भएको जानकारी प्राप्त भएको छ। यसै गरि हरि ढकाल सगै शेयरबजार विज्ञ गोबिन्द स्वामी तथा रास्वपा rapid action team (RAT)केन्द्रीय संयोजक साजन शर्मा सहित को टिम उपस्थिति रहने हुँदा जुलाइ ३० तारिखका दिन दोङ्देमुनमा रास्वपाका समर्थक सँग भेटघाट तथा छलफल कार्यक्रम रहेको रास्वपा नेपाली सम्पर्क विभाग दक्षिण कोरिया का सभापति जि.पि तिमल्सिनाले जानकारी दिनुभयो। यसैगरी प्रवासी नेपाली सम्पर्क विभागको अतिथि भेटघाट तथा छलफल कार्यक्रममा घन्टी लाई माया गर्ने दक्षिण कोरिया वासि नेपाली जनसमुदायहरु दोङ्देमुनमा हुने यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित भई पार्टीको सदस्यता लिई आफ्नो विभागीय जिम्मा लिनुहुन सभापति तिमल्सिनाले अनुरोध समेत गर्नुभएको छ।

        लगानीसम्बन्धी सेमिनार गर्ने मुख्य योजना रहेको महत्वपूर्ण कार्यक्रम भने अगस्ट ५ मा सेयर बजारका चुनौती र अवसर तथा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम हुने भएको छ ।यस्तो कार्यक्रम हरु वाट लगानी तथा शेयरबजार संग सम्बन्धित चासो राख्ने कोरियाबासी नेपाली समुदायमा अनिवार्य रुपमा उपस्थित भएर लगानीसम्बन्धी ज्ञानलाई अझै फराकिलो बनाउन मद्दत पुग्ने आयोजकले आकांक्षा राखेको छ। स्थान र समयका बारेमा भने आयोजकले चाँडै नै निष्कर्षमा पुगेर विभिन्न सामाजिक सञ्जाल बाट जानकारी गराउने जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×