Advertisement
Advertisement

एनआरएनए कोरियाको निर्वाचन प्रक्रिया अझै अन्यौलमा

Advertisement
Advertisement

 

एनआरएनए कोरियाको नवौं अधिबेशन हुन ४ दीन बाकि रहदा निर्वाचन प्रक्रिया भने अझै अन्योलमा रहेको निर्वाचन कमिटि संयोजक गंगाराज राइले बताएका छन l

हालको दिपक पुन अध्यक्ष रहेको कार्यसमितिले पंजीकृत सदस्यहरुको नामावली निर्वाचन कमिटीलाई बुझाइ सकेको भएतापनि संस्थाको बिधान बिपरित बिधार्थी तथा कोरिया आएको २ बर्ष नपुगेकाहरुलाई सदस्यता वितरण गरिएको भन्दै उक्त नामावली विरुद्व एनआरएए आइसीसी तथा पररास्ट्र मन्त्रालयमा मुद्वा परेको थियो l

आइसीसीको निर्देशन बमोजिम सुपरिबेक्षक समिति द्वारा पन्जिकृत सदस्यहरुको विवरण पुनः चेकजाँच गरि निर्वाचन कमिटीलाई समयमै बुझाउन नसक्दा निर्वाचन प्रक्रिया थप अन्योलमा परेको संयोजक राइले बताए l

राइ भन्छन ” हामीलाई बर्तमान कार्यसमिति र सुपरिबेक्षक कमिटीले समयमै सहयोग नगरे निर्वाचन गराउन सकिदैन l यति मात्र हैन हामी सिस्टममा पनि दुविधामा छौ l आइसीसी केन्द्रले अनलाइन निर्बाचन प्रक्रियाको लागी आफ्नो सिस्टम प्रयोग गर्न भनिरहेको छ तर हामी कोरियाकै सिस्टम प्रयोग गर्ने पक्षमा छौं किनकि हामीले अन्य सिस्टम प्रगोग गर्दा कोरियाबाट ब्याक्तिगत डाटाहरु बाहिरिने खतरा पनि हुन सक्छ l यहाँको नियम र कानुन प्रति सदैव सचेत रहेर आगाडी बढ्न जरुरि हुन्छ l ”

यहि बिषयमा एनआरएनए कोरियाका अध्यक्ष दीपक पुनलाइ सम्पर्क गर्दा उनले अधिबेशन र निर्वाचन दुवै तोकेकै समयमा हुने बताए l “हामी बिधि र बिधान भन्दा अलिकति पनि बाहिर गएका छैनौ र निर्वाचन कमिटीलाई हरेक कोण बाट सहयोग गरिरहेका छौं l ढुक्क हुनुहोस निर्वाचन तोकिएकै समयमा हुने छ।

एनआरएनए दक्षिण कोरियाको नवौ महाधिवेशन  यहि जुलाई २९ तारिक शनिवार तथा निर्वाचन प्रक्रिया ३० तारिक आइतवार लाइ तोकिएको भएता पनि सदस्यता बिबाद तथा अनलाइन निर्वाचन सिस्टममा भएको दुविधाका कारण समयमै निर्वाचन हुने बिषयमा भने शंका उत्पन्न हुन थालेको छ l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×