Advertisement
Advertisement

Day: ९ श्रावण २०८०, मंगलवार ०९:१५

एनआरएनए कोरियाको निर्वाचन प्रक्रिया अझै अन्यौलमा

एनआरएनए कोरियाको निर्वाचन प्रक्रिया अझै अन्यौलमा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
  एनआरएनए कोरियाको नवौं अधिबेशन हुन ४ दीन बाकि रहदा निर्वाचन प्रक्रिया भने अझै अन्योलमा रहेको निर्वाचन कमिटि संयोजक गंगाराज राइले बताएका छन l हालको दिपक पुन अध्यक्ष रहेको कार्यसमितिले पंजीकृत सदस्यहरुको नामावली निर्वाचन कमिटीलाई बुझाइ सकेको भएतापनि संस्थाको बिधान बिपरित बिधार्थी तथा कोरिया आएको २ बर्ष नपुगेकाहरुलाई सदस्यता वितरण गरिएको भन्दै उक्त नामावली विरुद्व एनआरएए आइसीसी तथा पररास्ट्र मन्त्रालयमा मुद्वा परेको थियो l आइसीसीको निर्देशन बमोजिम सुपरिबेक्षक समिति द्वारा पन्जिकृत सदस्यहरुको विवरण पुनः चेकजाँच गरि निर्वाचन कमिटीलाई समयमै बुझाउन नसक्दा निर्वाचन प्रक्रिया थप अन्योलमा परेको संयोजक राइले बताए l राइ भन्छन ” हामीलाई बर्तमान कार्यसमिति र सुपरिबेक्षक कमिटीले समयमै सहयोग नगरे निर्वाचन गराउन सकिदैन l यति मात्र हैन हामी सिस्टममा पनि दुविधामा छौ l आइसीसी केन्द्रले अ...
आजको राशिफल : २०८० साउन ०९ गते (मंगलवार)

आजको राशिफल : २०८० साउन ०९ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, धर्म सस्कृति, धर्म/ज्योतिश
आजको राशिफल : २०८० साउन ०९ गते (मंगलवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको समय त्यति राम्रो देखिँदैन । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समय...