Advertisement
Advertisement

Breaking News

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, व्यापार, समाचार
मार्च १२ मा प्रदर्शन हुन लागेको "छक्का पन्जा-४" को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता"  भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र "छक्कापन्जा ४" को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचा...
बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

Breaking News, अपराध, बलात्कार, भर्खरै, मनोरन्जन, विज्ञान प्रविधि, समाचार
१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए । नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । समर्थकको भीड लागेपछि...
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, स्वास्थ्य
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो। हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ। यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।  एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। ...
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

Breaking News, Breaking news 1, जानकारी, देश, समाचार
१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  जानकारी दिए ।...
दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कमला केसि/दक्षिण कोरिया: नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागुपुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा यहि मार्च ५ तारिख मनाउन लागिएको छ।  विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच "स" दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन मध्यान्ह १२ बजेदेखि कोरियाको राजधानी सउल स्थित इछोन (이촌) स्टेशन लाइन न.४ गेट नं.४ हानाम नदीको किनाराको पार्कमा (하남시민 공원) होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ । पाँच-स दक्षिण कोरियाको प्रमुख आयोजकत्वमा पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने उद्देश्यका साथ गर्न लागिएको होलि महोत्सव -२०७९ कार्यक्रममा NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समा...
नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ मा

नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ मा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासको दु:ख सुखमा हाम्रो एकता, मौलिक संस्कृति संरक्षण तथा समृद्ध समाज निर्माणमा हाम्रो सहभागिता" भन्ने मुल नारा लिएर सन् २००३ मा स्थापित नेपाल मगर संघ गणतन्त्र कोरियाको ११ औ अधिवेशन मार्च ५ तारिखका दिन हुने भएको छ। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका मगर जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो मौलिक जातिय परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको सस्थाको अध्यक्ष टेक पुन मगरले विशाल आवाज डट कम लाइ बताउनुभएको छ। दक्षिण कोरिया भरि तीन शाखा विस्तार गरिसकेको दुइ दशक लामो इतिहास बोकेको यस सस्थाले विगत लामो समयदेखि दोङ्देमुन,किम्हे र थेगुमा समेत काम छोडि आपत...
नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

नेपाली युवतिको कारण १६ बर्ष कोरिया बस्दा १६ रुपैयाँ लैजान सकेनन

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, समाचार
मिन बि.क,हेल्लो कोरिया नेपाल २० बर्षको उमेरमा उमेरलाई १६ बर्ष बढाएर ३५ बर्षे कोरियन केटिसंग फेक म्यारिज भिषामा कोरिया प्रवेश गरेका एक नेपाली युवाले कोरिया १६ बर्ष काम गरेर घर फर्किदा १६ रुपैयाँ लैजान सकेनन । झट्ट सुन्दा यस्तो पनि होला र ? भन्ने प्रश्न जो कोहिको मनमा आउन सक्छ तर यो घटना एकदम सत्य हो । म्यारिज भिषामा कोरिया प्रवेश गरेपछी उनको केही समय मानै एक जना नेपाली युवतिसंग भेट हुन पुग्यो । उक्त नेपाली युवती पनि म्यारिज भिषामा कोरिया आएकी रहिछन तर यिनको बिबाह भने फेक नभएर कोरियन संग सत्य बिबाह थियो । कोरिया आएको केही समयमा नै यी दुवै अत्यन्तै नजिकिन थाले । यति सम्म कि उनिहरु काम छुट्टाछुट्टै गर्ने तर बेलुकी संग बस्न थाले । यो बिचमा फेक म्यारिज गरेर आएको युवाको कोरियन केटिले अनावश्यक पैसा माग्ने नत्र भिषा थप्न सहयोग गर्दिन भन्ने झन्झटले गर्दा भिषा थप्न समस्या भैरहेको थियो । नेपा...
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।” ...
तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, धर्म सस्कृति, भर्खरै, विदेश, समाचार
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ। शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो। तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...