छोरीले आमा खोज्दा छातीको ट्याटु देखाउँछन बिकाश
टिकटक मा धेरै ले रुचाएको बाबा छोरी को पछाडी को कथा
सिन्दुपाल्चोक का बिकाश तमाङ उनी टिकटक मा आफू र आफ्नो छोरी को विभिन्न खालका रमाइला दुख का भिडियो बनाएर हाल्ने गरेका छ्न र उनी दर्सक माझ निकै नै लोकपृय रहेका छ्न र उनी ले आफू र आफ्नो छोरी मात्र रहेको भनेर भिडियो हालेपछि दिनहु धेरैले छोरीको मामु को बारेमा प्रश्न गर्ने गरेको छ्न ।
उनको छोरीको उमेर भने लगभग तीन बर्ष पुग्न लागेको बताए बिकाशले । हाइड्रो पावर मा काम गर्ने बिकाश कि श्रीमती एक दिन अचानक बिरामी हुन्छिन उन्को एउटा खुट्टा असाध्दै दुख्छ ।अनि बिकाश ले घर नजिक को अस्पताल लिएर जान्छ्न।अनि त्याहा भन्छ्न नसा चेपिएको हो ठिक हुन्छ । भनेर घर आउछ्न तर भोलि पल्ट फेरि उसै गरि असाहाय गरि दुख्छ।
अनि बिकाश ले यहाँ नहुने रछ भनेर राती नै गाडी खोजेर काठमान्डौ लिएर आउछ्न र पाटन अस्पतालमा भर्ना गर्छ्न तर बिकाश लाई त्याहा को ...








