Advertisement
Advertisement

सानो हुँदै बाबु-आमा दुवैजनाको मृत्यु भयो, ठूलो भएपछि डाक्टर बन्ने सपना बोकेका दुखी बालक

Advertisement
Advertisement

एक जना भाइ जसको दुबै खुटा छैन एउटा सानो र एउटा छैन । तेह्र चौध बर्ष का भाइको अब्स्था एक दमै नाजुक रहेको छ । उनी को यो अबस्था देखेर जो कोहिको पनि आँखा मा आँसु आउन सक्छ। जस्को दुबै खुट्टा छैन जस्ले उन्को दैनिक कृयाकलाप मा अशर देखि जीवन जिउन नै निकै गार्हो पर्ने रहेको छ।

 

उनी को हालै बुबा आमा दुबै को देहान्त भयको जस्ले गर्दा आजभोली त उन लाई निकै नै गार्हो पर्ने गरेको उनिले बताएका छ्न । बुबा धेरै माधक पधार्थ पिउने गरेको र जस्को कारण ले गर्दा उनी जन्डिस भएर बितेको उनले बताए र आमा को पनि छ बर्ष को अन्तराल मा देहान्त भएको बताए।

 

उनि आजभोकी दुवै आमा बुबा बिते पछि उ आज भोलि आफ्नी सानी आमा सग बस्ने गरेको बताए र उनी चौथो कछा मा पढ्ने गरेको उनिले बताए पहिले आमा ले उनी लाई माग्न पनि पठाउने गरेको बताए । उनी भन्छ्न आमा बुबा को कहिले काहीँ मात्र याद आउने र अब सानीमा सगै बसेर उन्कै सेवा गर्ने र ठूलो भएपछी सानिमा लाई आफै पाल्ने पनि बताए।

 

ठूलो बनेर पछि ड्क्टर बन्ने र सबै लाई सहयोग गर्ने पनि उनिले बताए । सानिआमा सानोबुबा ले माया गरेर राख्नु भको छ खान दिनु भको छ सहयोग गर्नु भको छ भनेर सुनाए पनि ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×