किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपाली सुपरहिट चलचित्र’जारी’ मे १४ प्रदर्शन गर्ने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपाली सुपरहिट चलचित्र'जारी' मे १४ प्रदर्शन गर्ने
विशाल आवाज संवाददाता /बुसान:किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले यहि मे १४ मा नेपाली सुपरहिट चलचित्र ‘जारी'को विशेष प्रदर्शनी गर्ने भएको छ ।
चलचित्र दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको किमे शहरको "ईन्जे थेहाक्यो" मा विशेष प्रदर्शनी गर्न लागेको किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताउनुभयो ।किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाद्धारा संचालित ‘सेल्टर आवास गृह सहयोगार्थ' Sewaro Entrainment द्धारा प्रदर्शन हुन गईरहेको नेपाली सुपरहिट चलचित्र तथा लिम्बु समुदायको संस्कार,संस्कृति र रतिरिवाज सम्बन्धी ‘जारी’ विशेष प्रदर्शन गर्न लागेको र तिव्र तयारी गरिरहेको अध्यक्ष कन्दङ्वाले भन्नु भयो। ।विगत लामो समय देखि संचालनमा आईरहेको दक्षिण कोरियाको किमे श...









