Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपाली सुपरहिट चलचित्र’जारी’ मे १४ प्रदर्शन गर्ने

Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपाली सुपरहिट चलचित्र’जारी’ मे १४ प्रदर्शन गर्ने

विशाल आवाज संवाददाता /बुसान:किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले यहि मे १४ मा नेपाली सुपरहिट चलचित्र ‘जारी’को विशेष प्रदर्शनी गर्ने भएको छ ।

चलचित्र दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको किमे शहरको “ईन्जे थेहाक्यो” मा विशेष प्रदर्शनी गर्न लागेको किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताउनुभयो ।किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाद्धारा संचालित ‘सेल्टर आवास गृह सहयोगार्थ’ Sewaro Entrainment द्धारा प्रदर्शन हुन गईरहेको नेपाली सुपरहिट चलचित्र तथा लिम्बु समुदायको संस्कार,संस्कृति र रतिरिवाज सम्बन्धी ‘जारी’ विशेष प्रदर्शन गर्न लागेको र तिव्र तयारी गरिरहेको अध्यक्ष कन्दङ्वाले भन्नु भयो। ।विगत लामो समय देखि संचालनमा आईरहेको दक्षिण कोरियाको किमे शहरमा अवस्थित आवास गृह बाट काम छोडेर वा विभिन्न समस्यामा परेका नेपाली दाजु भाईहरुले सेवा सुविधाहरु लिईरहेको जानकारी गराए भने याक्थुङ बुसान शाखाले विभिन्न मनोरञ्जन साथै सामाजिक कार्यमा हातोमालो गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

केही समय देखि नेपालमा राम्रो व्यापार गरिरहेको चलचित्र जारीका लागि चुम्लुङले अनलाईन बुकिङ बाट अग्रिम बुकिङ गर्न सकिनेछ भने टिकट मुल्य २५००० कोरियन वन शुल्क निर्धारण गरेको छ ।उक्त चलचित्र दक्षिण कोरियाको सैल,किम्पो र ओन्याङमा भव्य रुपमा प्रदर्शनी भईसकेको छ भने दक्षिण कोरियाको मुख्य शहरहरु नोक्सान,मुगुक,जेजुदो लगायत अन्य क्षेत्रमा प्रदर्शनी हुन बाँकी रहेको जानकारी गराए।

 त्यसै गरि उक्त चलचित्र राम बाबु गुरुङले निर्माण तथा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशकमा बनेको चलचित्रमा मुख्य भुमिकामा दायाहाङ राई र मेरुना मगरलाई देख्न सकिने छ ।

साथै यस क्षेत्रमा रहेका विभिन्न संघ संस्था लगायत नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा गरिमामय उपस्थितिको लागि किरात चुम्लुङ बुसानका अध्यक्ष सन्जोग कन्दङ्वा ज्यूले हार्दिक अनुरोध गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×