Advertisement
Advertisement

Breaking news 3

एनआरएनए कोरियाको नेतृत्वका लागि केन्द्रमा तछाडमछाड क्षेत्रमा अत्तोपत्तो छैन 

एनआरएनए कोरियाको नेतृत्वका लागि केन्द्रमा तछाडमछाड क्षेत्रमा अत्तोपत्तो छैन 

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए कोरियाको नेतृत्वका लागि केन्द्रमा तछाडमछाड क्षेत्रमा अत्तोपत्तो छैन उम्मेदवार हरुनै २ मान वन हाल्दिएर कम्पनी कम्पनी गइ सदस्यता भर्दिदै,क्षेत्रमा बसिदेउ भनेर विन्ति गर्नु पर्ने परिस्थीती देखि लिएर एनआरएनए कोरियाको वेवसाइटमा नया कार्यसमिति चयन भएको दुइ वर्ष बित्न लागिसक्दा पनि पुरानै कार्यसमितिको विवरण विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विभिन्न राजनीतिक दल मा आवद्ध व्यक्ति हरु प्यानलनै खडा गरेर चुनावमा होमिएका छन् भने यता क्षेत्रमा हेर्दा चुनावि चहलपहल करिब शुन्य नै देखिन्छ। ए...
आजको राशिफल : २०८० जेठ १९ गते (शुक्रवार)

आजको राशिफल : २०८० जेठ १९ गते (शुक्रवार)

Breaking News, Breaking news 3, जानकारी, ट्रेन्डिङ, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार, साहित्य
आजको राशिफल : २०८० जेठ १९ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा रा...
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)

आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार, साहित्य
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नया...
आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्...
एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार🙏

एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार🙏

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, भर्खरै, राष्ट्रिय खबर, व्यापार, समाचार
एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार 🙏 काठमाडौ १४ जेष्ठ । लिंक एसिया ग्रुपले काठमाडौमा आफ्नो सेवा बिस्तार गरेको छ। लिंक एसिया हस्पिटालिटि अन्तरगत काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै होटल नमस्कार संचालनमा आएको हो। बिगत ९ वर्ष देखि कोरियामा पर्यटन सेवा प्रदान गर्दै लिंक एशिया टुर्सले २०१७ मा आफ्नो नेपाल शाखा विस्तार गरेको थियो, ट्राभल कम्पनीको संचालन संगै २०२० मा होटल लिंक एशिया मार्फत थप आतिथ्यता सेवा प्रदान गरिरहेकोमा हाल आएर यसै २०८० जेष्ठबाट होटल नमस्कार संचालनमा ल्याएको छ। सामुहिक उद्ध्यम्शिलता पर्बर्धन गर्नेहेतुले लिंक एशिया ग्रुप मार्फत आफ्ना व्यावसायिक संस्थाहरुको ब्यबस्थान गर्दै जाने समुहमा आबद्द संस्थापकहरुले जानकारी गराएका थिए।  यस ग्रुपले काठमाडौको मुटु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै संचालनमा ल्याएको होटल नमस्कार...
आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार)

Breaking News, Breaking news 3, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, समाचार
आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इज्जत प्रतिष्ठा...
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ ! 

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ ! 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्र...
आजको राशिफल : २०८० जेठ १० गते (बुधवार)

आजको राशिफल : २०८० जेठ १० गते (बुधवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ १० गते (बुधवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा ...
जापानमा करिव ४० जना नेपालीहरु सवार बस दुर्घटना, केहिको अवस्था गम्भिर

जापानमा करिव ४० जना नेपालीहरु सवार बस दुर्घटना, केहिको अवस्था गम्भिर

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, दुर्घटना
प्रमोद गिरी हिरोसिमा। जापानको मियागी प्रान्तमा नेपालीहरु सवार बस दुर्घटनामा परेको छ ।  करिब ४० जना नेपालीहरु काममा जाँदै गरेको अवस्थामा कम्पनीको बसमा सवार उनिहरु सवार बस दुर्घटनामा परेको हो । प्राप्तकर्ता जानकारी अनुसार मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा कम्पनीतर्फ काममा जाने क्रममा नेपालीहरु सवार बसलाई ट्रकले ठक्कर दिएको हो ।   उक्त दुर्घटनामा परेर कम्तीमा दुईजना नेपाली अचेत रहेको र अन्य एक दर्जन बढी नेपालीहरु गम्भिर घाइते भएका छन् । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार नेपालीहरु सवार बसमा प्राविधिक समस्या देखिएपछि चेकिङ्का लागि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो उक्त बसमा करिब ४० जना नेपालीहरु सवार रहेका थिए ।    बसमा सवार अधिकांश नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ । रातको समयमा काम गर्न कम्पनी रातको समयमा काम गर्न कम्पनी जान...
आजको राशिफल : २०८० जेठ ०२ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ ०२ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०२ गते (मंगलवार) ०२ जेठ २०८०, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा समस्या देखा पर्नसक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर पारिवारिक सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कष्ट...