Advertisement
Advertisement

Breaking news 2

आगामी तिन दिनको मौसम :पहाडी भू–भागमा आंशिक बदली रहने

आगामी तिन दिनको मौसम :पहाडी भू–भागमा आंशिक बदली रहने

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा हाल आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । राति वाग्मती प्रदेश, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।भोलि राति प्रदेश १ को पहाडी भू–भाग र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाको अनुमान छ । पर्सि मंगलबार दिउँसो प्रदेश १ र गण्डकी ...