Advertisement
Advertisement

चितवन सांगीतिक धमाका भाग-४ को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ, दक्षिण कोरिया: “चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना समृद्ध चितवन हाम्रो परिकल्पना” नारा लिएर सन् २००१ मा स्थापित कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले वाग्मती प्रदेश एकता समाजको सहयोगमा जनवरी १ तारिखको दिन “चितवन सांगीतिक धमाका ४” म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ।

कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने “चितवन सांगीतिक धमाका भाग-४” कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा चितवन सम्पर्क समितीको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा NRNA दक्षिण कोरिया अध्यक्ष दिपक पुन, विशेष अतिथिको रुपमा वाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङ तथा अतिथि हरुमा प्रवासी एकताको मन्चको अध्यक्ष सन्जिब भण्डारी, राप्ती समाजको अध्यक्ष ओमलाल ओलि लगायत विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु पत्रकार हरु को उपस्थिति रहेको थियो।

चितवन सम्पर्क समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सागर सापकोटाले सन्चालन तथा महासचिव विनोद चौधरीको स्वागत मन्तव्यमा सुरु भएको पोष्टर सार्वजनिक कार्यक्रममा बाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङले वाग्मती प्रदेशमा रहेका संस्थाहरु सवैलाइ चितवनको मात्र नभएर हामी सबैको आफ्नै जिल्लाको कार्यक्रम मानेर सवै एक ढिक्का भएर कार्यक्रम सफल पार्न सम्पुर्णमा साथ सहयोग गर्नुहुन अनुरोध गर्नुको साथै जुन उद्देश्यको लागि भनेर कार्यक्रम गर्न लागिएको हो कार्यक्रम सकिए लगत्तै चाढै नै मङ्गोलियन हार्ट लाइभ कन्सर्टको जस्तै छिट्टो सहयोग गर्ने दावी पनि गर्नुभयो। दक्षिण कोरियामा विभिन्न उद्देश्य भनेर कार्यक्रम गरेपनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा भनेको ठाउमा सहयोग नगर्ने परिपाटी भैरहेको सन्दर्भमा वाग्मती प्रदेश अन्तर्गतको ३ जिल्लाले गरेको मङ्गोलियन लाइभ हार्ट कन्सर्ट मात्र यस्तो कार्यक्रम हो जुन सम्पन्न भएको ३/४ महिनामानै उद्देश्य अनुसारको काम गरिसकेको थियो।

कार्यक्रमको वारेमा प्रस्ट पार्दै अध्यक्ष राजकुमार स्याङतानले आउदो जनवरी 21 सलनालको पहिलो दिन चितवन सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा हुन गैरहेको “चितवन सांगीतिक धमाका भाग-४” गरिब,असाहय तथा जेहेन्दार वालबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यका साथ नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहनेगरी साँगितिक धमाका कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउनुभयो। साथै नेपालबाट कलाकारहरु कबिता नेपाली, उर्गेन दोङ,अनु चौधरी आउने, टिकटको ३ मान वन तोकिएको कार्यक्रममा मुख्य भनेको आर्थिक कुरा हो हलको लगभग ८५ लाख साउन्ड सिस्टम सवै गर्दा लाग्ने र कलाकार हरु ल्याउन सबै गर्दा सुरुमा लगभग २ करोड वन लाग्ने भएको हुदा आर्थिकले समस्या पर्न जाने हुदा सम्पुर्णमा साथ सहयोगको लागि अनुरोध गर्नुभयो।

पोष्टर सार्वजनिक कार्यक्रमको केहि तस्बिरहरु:

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×