Advertisement
Advertisement

Breaking news 2

आजको राशिफल : २०८० जेठ २५ गते (बिहिवार)

आजको राशिफल : २०८० जेठ २५ गते (बिहिवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, समाचार
आजको राशिफल : २०८० जेठ २५ गते (बिहिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ , तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ । साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्य...
आजको राशिफल : २०८० जेठ २४ गते (बुधवार)

आजको राशिफल : २०८० जेठ २४ गते (बुधवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ २४ गते (बुधवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा,...
छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
  छुसकमा "न्यू भिजन सांगितिक सौगात भाग २" हुने न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ "न्यू भिजन सांगितिक सौगात भाग २" आयोजना गर्ने भएको छ । गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्य...
आजको राशिफल : २०८० जेठ २३ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ २३ गते (मंगलवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राष्ट्रिय खबर, समाचार
आजको राशिफल : २०८० जेठ २३ गते (मंगलवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीभाइबाट सहयोग लिन...
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित ख्याङ्नाम,दक्षिण कोरिया दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएको सगरमाथा समाजको छैटो अधिवेशन सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा सम्पन्न भएको थियो।उक्त अधिवेशनमा समाजका अध्यक्ष देव सागर ज्यूले सभापति गर्नु भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल ज्यूले गर्नु भएको हो ।साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका अध्यक्ष लक्ष्मण राणा ज्यूले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा यो समाजल...
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)

आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार, साहित्य
आजको राशिफल : २०८० जेठ १८ गते (बिहिवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नया...
रेशम चौधरी जेलबाट रिहा

रेशम चौधरी जेलबाट रिहा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । टीकापुर हत्याकाण्डका याेजनाकार रेशम चाैधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारबाट निस्किदा उनलाई विजेता शैलीमा स्वागत गरियाे । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।...
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता पुर्णराम बुढा(पुष्कर) पदमा उम्मेदवारी दिने भएका छन्। सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका पुष्करले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। पुस्कर कोरिया...
एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युको चर्चा

एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युको चर्चा

Breaking News, Breaking news 1, Breaking news 2, राजनीति, समाचार
एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युले उम्मेदवारी दिने विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय अभियान्ता बिक्रम बज्युले युवा संयोजक पदमा उम्मेदवारी दिने भएपछि एकाएक चर्चामा पर्न सफल भएका छन्।   ADVERTISEMENT|SIMRIK सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका बज्युले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। आफैमा मार्शल आर्ट (kar...
एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने 

एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, समाचार
एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:।‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुन ११ तारिख 서울시 중구 정동길 3 경향 신문사 12 충 Seoul Train line No 5 서대문 station gate No 5 मा दिउसो १२ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले गर्ने भएको छ। गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌ एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्य...